Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अपडेट मंगलबार मध्यरात १२ बजे : रास्वपा र कांग्रेसबीच अन्तिम सिटका लागि कडा प्रतिस्पर्धा, रास्वपा दुई तिहाईबाट दुई सिट टाढा

Posted on March 10, 2026March 11, 2026 by Salokya
अद्यावधिक हुँदै छ
घण्टी कति चर्को बज्ला?
दलहरूले प्रत्यक्षमा जित र अग्रता अनि समानुपातिकमा जित्न सक्ने अनुमानित सिट जोडेर कुल संख्या। सरकार बनाउन १३८ सिट, दुई तिहाई ल्याउन १८४ सिट चाहिन्छ।
🔔 रास्वपाले बहुमत पार गर्‍यो! — अनुमानित १८२ सिट  (बहुमत: १३८)
🗳️
मतगणना प्रगति
🌙 मंगलबार मध्यरात १२ बजेसम्मको
97.22%
गनिएको: 1,06,73,198
कुल खसेको मत: 1,09,77,711 बाँकी: 3,04,513 मत
🏛️ सिट नतिजा
प्रत्यक्ष जित प्रत्यक्ष अग्रता समानुपातिक (अनुमानित)
रास्वपा — कुल २७५ सिटमध्ये १८२ सिट
१२५
५७
बहुमत
१३८
२/३
१८४
समानुपातिक मत विश्लेषण
📊 समानुपातिक मत (PR Votes)
१,०६,८३,२२१
कुल सदर मत
३,२०,४९७
थ्रेसहोल्ड (३%)
६ दल
योग्य दल
थ्रेसहोल्ड नाघेका दलले मात्र समानुपातिक सिट पाउँछन् (न्यूनतम ३,२०,४९७ मत चाहिन्छ)।
🌙 मंगलबार मध्यरात १२ बजेसम्मको
स्रोत: प्रत्यक्ष — निर्वाचन आयोग  |  समानुपातिक — मंगलबार मध्यरात १२ बजेसम्मको मतपरिणाम।

⚠️ मुख्य विश्लेषण:

यस अपडेटमा ११० औँ सिटको लागि नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बीचको अन्तर बढेर ९५.४४ पुगेको छ। काँग्रेसले आफ्नो २० औँ सिट अझै सुरक्षित राखेको छ। रास्वपाले ५८ औँ सिट जित्न अब थपिने मतहरूबाट काँग्रेसको तुलनामा करिब १०,९८० मत को थप अग्रता लिनुपर्ने देखिन्छ। राप्रपाको ४ सिट यस गणनामा सुरक्षित देखिएको छ।
Live Update MySansar

🙏 ब्लग मन पर्‍यो? निरन्तरता चाहनु हुन्छ?

मलाई मोमो किनिदिन सहयोग गर्न सक्नुहुन्छ 👇

🍜 Buy Me Momo

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme