अद्यावधिक हुँदै छ
घण्टी कति चर्को बज्ला?
दलहरूले प्रत्यक्षमा जित र अग्रता अनि समानुपातिकमा जित्न सक्ने अनुमानित सिट जोडेर कुल संख्या। सरकार बनाउन १३८ सिट, दुई तिहाई ल्याउन १८४ सिट चाहिन्छ।
🔔
रास्वपाले बहुमत पार गर्यो! — अनुमानित १८३ सिट (बहुमत: १३८)
🏛️ सिट नतिजा
प्रत्यक्ष जित
प्रत्यक्ष अग्रता
समानुपातिक (अनुमानित)
रास्वपा — कुल २७५ सिटमध्ये
१८३ सिट
१२५
५८
बहुमत
१३८
१३८
२/३
१८४
१८४
समानुपातिक मत विश्लेषण
📊 समानुपातिक मत (PR Votes)
१,००,१०,४२०
कुल सदर मत
३,००,३१३
थ्रेसहोल्ड (३%)
६ दल
योग्य दल
थ्रेसहोल्ड नाघेका दलले मात्र समानुपातिक सिट पाउँछन् (न्यूनतम ३,००,३१३ मत चाहिन्छ)। योग्य दलको कुल मत: ९१,७५,०६४
🌙
सोमबार मध्यरात १२ बजेसम्मको
❌ अयोग्य दलहरू (३% भन्दा कम): जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, उज्यालो नेपाल लगायत अन्य दलले थ्रेसहोल्ड नाघेनन् — समानुपातिक सिट पाउँदैनन्।
स्रोत: प्रत्यक्ष — निर्वाचन आयोग | समानुपातिक — सोमबार मध्यरात १२ बजेसम्मको मतपरिणाम
Live Update
MySansar