Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ मतगणना : छैटौँ दिन सकिँदा पनि ६६ प्रतिशत मत गन्न बाँकी

Posted on May 20, 2022May 20, 2022 by Salokya

काठमाडौँ महानगरपालिकाको मतगणना बिहीबार छैटौँ दिन सकिएको छ। छैटौँ दिनको राति १० बजेसम्म ६३ हजार मत गनियो। अझै ६६ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५ र ३० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। ३० वडामा कांग्रेसले पहिलो वडाध्यक्षसहित प्यानल जितेको छ। छैटौँ दिन सकिँदासम्म मेयरमा बालेन साह र उपमेयरमा सुनीता डंगोलले प्रतिस्पर्धीसितको मत अन्तर अझै फराकिलो पारिरहेका छन्। उपमेयरको अन्तर झन् बढी छ। हेर्नुस् लाइन चार्ट रेस-

मेयरको लाइन चार्ट रेस। तल नखुले हेर्न यहाँ क्लिक गर्नुस्–

उपमेयरको लाइन चार्ट रेस। तल नखुले यहाँ क्लिक गरी हेर्नुस्–

2 thoughts on “काठमाडौँ मतगणना : छैटौँ दिन सकिँदा पनि ६६ प्रतिशत मत गन्न बाँकी”

  1. Sarad Shrestha says:
    May 20, 2022 at 4:14 pm

    उपमेयरमा ता पहिलोले बाँकी सबै उम्मेदवारले अहिलेसम्म पाएको कुल मतभन्दा बढी खसेको रहेछ ।

    Reply
  2. Eugenia Mosley says:
    May 20, 2022 at 1:50 pm

    सौन्दर्य प्रतियोगिताको नाममा भएको दर्दनाक याैन हिंसाको बारेमा पनि ब्लग लेख्नुपर्यो सर । #JusticeForSushmita

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme