Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाइक चढ्ने दुवैले हेल्मेट लाउनु पर्ने नयाँ ऐन बन्न लागेको समाचार पढ्नुभाथ्यो? यसकारण त्यो गलत

Posted on December 22, 2021 by Salokya

बाइक वा स्कूटर चढ्ने दुवैले हेल्मेट लगाउनु पर्ने नयाँ नियम सरकारले अब ऐनमा नै व्यवस्था गरेर लागू गर्न लाग्यो।

के तपाईँले पनि यस्तो समाचार कुनै अनलाइनमा वा कुनै टिभीमा वा सोसल मिडियामा देख्नुभएको थियो?

देख्नुभएको थियो भने ती समाचार भ्रामक छन्। ऐनमा नभएर यो व्यवस्था लागू नभएको होइन। समाचार लेख्नेहरुले ऐन नै पढेनछन्। ऐन नै नपढेका कारण यस्तो भ्रम फैलाउने समाचार आए। यसबारे नेपाल फ्याक्ट चेकमा तथ्य जाँच लेखेको छु।

कहाँ कस्तो समाचार ?

यो समाचार