Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेतोपाटीको आर्टिकलमा कानुनी प्रावधानसम्बन्धी गलत तथ्य

Posted on September 5, 2021September 3, 2021 by Salokya

– अतित अधिकारी –

सेतोपाटीमा भदौ १३ गते अमित ढकालको एउटा आर्टिकल छापिएको छ- आरक्षणमा आक्रोश शीर्षकमा। यो आर्टिकलमा एउटा तथ्यगत गल्ती छ।

आर्टिकलमा एमबिबिएस पढ्न छात्रवृत्तिका लागि कसैले निवेदन दिएको छ भने उसले तीनवटा शर्त पूरा गर्नुपर्छ भन्दै तीन वटा शर्त यसरी लेखिएको छ – पहिलो, ऊ आरक्षण पाउन योग्य समूहबाट हुनुपर्छ। दोस्रो, ऊ सरकारी विद्यालय पढेको हुनुपर्छ। तेस्रो, ऊ विपन्न परिवारको हुनुपर्छ।

यो तथ्य गलत छ।

चिकित्सा शिक्षा आयोगले आरक्षणको लागि विपन्नताको प्रमाण खोज्दैन। हेर्नुस् यो आयोगको सूचना–

 

 

पहिले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानले मात्रै यस्तो प्रमाण अनिवार्य गरेको थियो। हेर्नुस् प्रतिष्ठानको त्यतिबेलाको सूचना-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme