Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारलाई चुनाव लाग्यो, कुन पदमा को उम्मेदवार ?

Posted on March 28, 2021 by Salokya

अहिले पत्रकारहरुलाई चुनाव लागेको छ। देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका लागि यही चैत २५ गते चुनाव हुँदैछ। यसका लागि चैत १४ गते दिउँसो ३ बजेसम्म उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्नुपर्ने थियो। तर पछि समय बढाएर ६ बजेसम्म दर्ता गर्ने समय तोकियो। पहिले तोकिएको समयभित्र अध्यक्ष पदमा एक मात्र उम्मेदवारी गजेन्द्र बुढाथोकीको परेको थियो। समय बढाएपछि भने थप चार जना गरी कूल पाँच जना अध्यक्ष पदका लागि भिड्दै छन्। यसपालि पहिलो पटक प्रत्यक्ष निर्वाचन हुँदैछ। अर्थात् महासंघका सबै सदस्यहरुले प्रत्यक्ष भोट दिन पाउने छन्। यसअघि सदस्यहरुले चुनेका पार्षद्‍हरुले मत दिने गर्थे।

चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र आदि १० पार्टीहरुको एउटा गठबन्धन बनेको छ भने एमालेसहित केहीको अर्को गठबन्धन बनेको छ। केहीले यो गठबन्धन बाहिरबाट पनि उम्मेदवारी दिएका छन्।

तपाईँहरुलाई लाग्ला- पत्रकारहरुको चुनावमा पनि दलहरुको गठबन्धन हुन्छ र ? नहुनु पर्ने हो। तर हुन्छ, यस्तै हुँदै आएको छ।

कुन पदमा कसको उम्मेदवारी ?

उम्मेदवारी फाइनल भइसकेको छैन। चैत १७ गतेसम्म प्रकाशित नामावली उपर दावी विरोध गर्न पाइन्छ। त्यतिबेला केही नाम हट्न सक्छन्। तर दर्ता भएको उम्मेदवारी भने यस्तो छ-

अध्यक्ष : गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल।

उपाध्यक्ष : ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट, रामजी दाहाल।

महिला उपाध्यक्ष : दाना सुवेदी, बाला अधिकारी।

समावेशी उपाध्यक्ष : अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतो।

महासचिव : बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी, सुबोध गौतम।

सचिव (खुल्ला) : कमल पन्त, गोविन्दप्रसाद चौलागाइँ, जन्मदेव जैसी, नकुल अर्याल, यमप्रसाद शर्मा (एम विरही), रामकृष्ण ज्ञवाली।

सचिव (महिला) : नीमा काफ्ले, सृजना अर्याल।

सचिव (आदिवासी जनजाति) : नारायणप्रसाद किलम्बु, रामकुमार श्रेष्ठ, शाहीमान राई।

सचिव (मधेसी) : दीपेन्द्र चौहान, देवकुमार यादव, प्रवीणकुमार चौधरी, श्वेता सिन्हा।

सचिव (दलित) : गणेशकुमार विक, गोपाल बराइली, मधु शाही, मानसिंह विक, हेमकर्ण विक।

सचिव (एसोसिएट) : केपी ढुंगाना, केशवराज खनाल, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल, रामेश्वर कार्की।

कोषाध्यक्ष : कलेन्द्र सेजुवाल, कृष्ण गिरी, दिलिप पौडेल, प्रकाश थापा, माधव दुलाल, मिनबहादुर बम।

सदस्य प्रदेश नम्बर १ : अमर खड्का, खगेन्द्र अधिकारी, तारामणि सापकोटा, दीपेन्द्र रुम्दाली (राई), रोहितचन्द्र भट्टराई, श्यामकृष्ण दाहाल।

सदस्य प्रदेश नम्बर २ : अनिल मिश्र, केसी लामिछाने, गुरुप्रसाद गौतम, शिव पुरी, सुदर्शनराज पाण्डे, सुरेश यादव, हेमशंकर सिंह।

वागमती (उपत्यका वाहेक) सदस्य : ध्रुवकुमार रावल, नरेन्द्र सापकोटा, युवराज पुरी, रमा दाहाल, रमेश ढुंगेल, शिव कुमार रिजाल (काशी), सुनिल खड्का।

गण्डकी प्रदेश सदस्य : छविलाल तिवारी, नवराज सुवेदी, नारायणप्रसाद शर्मा, प्रदीप काफ्ले, भीमलाल श्रेष्ठ, रामजी प्रसाद लम्साल, त्रिभुवन पौडेल।

लुम्बिनी प्रदेश सदस्य : आशिष गुप्ता, घनश्याम गौतम, जनार्दन घिमिरे, टीका बस्नेत, भवानी प्रसाद पाण्डे, माधवप्रसाद अर्याल, रविलाल पाण्डेय, श्रीधर सुवेदी, सुमन अधिकारी, सुशिल पोखरेल।

कर्णाली प्रदेश सदस्य : तुलाराम पाण्डे, दिपेन्द्र शर्मा, नन्द बहादुर ऐडी, नरेश भण्डारी, बसन्त विश्वकर्मा, बिनोद कुमार मल्ल, भीमबहादुर सिंह

सुदूर पश्चिम प्रदेश सदस्य : उत्तर सिंह बिष्ट, भरत बहादुर शाह, मानबहादुर साउद, राम सिंह ठगुन्ना, सुरेश पन्त।

संस्थागत प्रदेश (एशोसिएट) : ओम बन्धु कार्की, कृति भट्टराई (बि.सी.), विकास कार्की, विष्णु प्रसाद सुबेदी, स्मृति ढुंगाना।

खुला सदस्य : किरण ढकाल, केशव बहादुर भुल, गणेशप्रसाद बन्जाडे, गोबिन्द खड्का, छबिलाल तिवारी, जितेन्द्र लाल श्रीवास्तव, टेकराज शाही, नारायण प्रसाद पंगेनी, निरज राज जोशी, पदमराज जोशी (स्वास्थ्य), बसन्त कुमार श्रेष्ठ, बसन्त प्रताप सिंह, बासुदेव शर्मा (बबिन शर्मा), बंशी कुमार शर्मा, भवानी कार्की, भुपेन्द्र आचार्य, मुकुन्द प्रसाद भण्डारी, माधव पौडेल, मुक्तिबाबु रेग्मी, रमेश खतिवडा, रामकृष्ण भण्डारी, लोकराज जैशी, बीपी साह, बिकास बन्जाडे, शिवराज खत्री, शिव बस्नेत, संगम महत।

महिला सदस्य (मधेशी-१) : ललिताकुमारी साह, रुबीकुमारी रौनियार, सीमा शर्मा (सिंह)।

आदिवासी जनजाति सदस्य (महिला-१) : अन्जना शिल्पकार, शान्ता आङबुहाङ।

महिला सदस्य (खस आर्य-१) : डा. आशासिंह शाह, प्रतिमा सिलवाल, भाषा शर्मा, सतीदेवी उप्रेती, सरिता तिम्सिना, सर्मिला सुबेदी।

महिला सदस्य (दलित-१) : राधा नेपाली, रुपा गहतराज, सरिता बराइली

आदिवासी जनजाति-२ (अनिवार्य महिला-१) : ईश्वर राज मगर, पार्वता चौधरी, भिसन राई, बुद्धबीर राई, विजय चाम्लिङ, सन्चकुमारी लामा तामाङ्ग (सन्चु),

सदस्य दलित-२ अनिवार्य महिला १ : करन ताम्राकार, गोमा परियार, टिकाराम सुनार पवित्रा सुनार, प्रकाश धौलाकोटी, बृजलाल पासवान, बुद्धिबहादुर विश्वकर्मा, राजु विश्वकर्मा, लक्ष्मण दर्नाल

सदस्य मधेशी २ (महिला १ अनिवार्य) : भउच प्रसाद यादव, राकेश कुमार मिश्र, रिंकु कुमारी मिश्र, बिरेन्द्र कुमार रमण, विरेन्द्र के.एम., सिराजुद्धिन खान, सुभाष प्रसाद साह।

सदस्य अपाङ्गता : चन्द्रकान्त पौडेल, डिल प्रकाश गौतम, नवीन रिजाल, रबिनप्रसाद थपलिया।

सदस्य अल्पसंख्यक : इफ्तार हसन इकबाल अहमद, लक्ष्मण धामी।

लेखा समिति संयोजक : द्वारिका प्रसाद काफ्ले, लक्ष्मण कार्की, लेखनाथ न्यौपाने

लेखा समिति सदस्य (खुल्ला) : नारायणप्रसाद सापकोटा, मुकुन्द प्रसाद भण्डारी, विष्णु जम्कटेल “तारुके”

लेखा समिति सदस्य (महिला) : कालिका शिवाकोटी, देवी सापकोटा, मन्जिमा ढकाल

1 thought on “पत्रकारलाई चुनाव लाग्यो, कुन पदमा को उम्मेदवार ?”

  1. Sanjay says:
    April 3, 2021 at 8:01 am

    Hahaha Patrakar pani Jatiyeta ka aadhar ma hune kohi khas re kohi madhesi re hohi janajati re kohi dalit re testo pani hunchha hahahaha

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme