सगरमाथा : फाेटाे र भिडियाेहरुमा देख्दै आएकाे ठाउँ। तर आफ्नै आँखा अगाडि प्रत्यक्ष सगरमाथा देख्न पाउनुकाे मजा अर्कै हुने रैछ। याे फाेटाे टाेपडाँडाबाट खिचेकाे। लुक्लाबाट अस्ति हिँडेर फाक्दिङमा बास बसियाे। हिजाे त्यहाँबाट दिनभर हिँडेर नाम्चे आइपुगियाे।
फाक्दिङसम्मकाे बाटाे सहज भए पनि नाम्चे पुग्न निकै उकालाे चढ्नु पर्ने रैछ। भर्खर काेराेनामुक्त भएकाेले नसकिएला कि भन्ने डर मनमा थियाे। तर उत्साह, राेमाञ्चका अगाडि डर हरायाे। बिस्तारै हिँडियाे, पुगेरै छाडियाे।
अहिले माेबाइलमा टाइप गर्नुपर्ने र बानी नभएकाेले धेरै लेखिनँ। दाेस्राे दिनकाे यात्राकाे ट्रेलर हेर्नुस्।
देश दर्शन भनौ या दौडाहा (आन्तिक पर्यटनको पर्वर्दन) have a nice trip
Thank you for sharing.
Umesh Ji, photo kam bhayo!
Welcome to khumbu.