Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एकै दिन चार हजारभन्दा बढी संक्रमित, तथ्याङ्कमा कोरोना भाइरस

Posted on October 12, 2020October 12, 2020 by Salokya


आज देशभर ४ हजार ४७ जना संक्रमित भेटिए। त्यसमध्ये ४६.६५ प्रतिशत काठमाडौँका छन्। अर्थात् अझै पनि काठमाडौँ जिल्ला सबैभन्दा धेरै जोखिम स्थलका रुपमा रहेको छ। आज कूल परीक्षण १४ हजार ५३० मात्रै थियो। अन्य कुन जिल्लामा कति संक्रमित भेटिए माथिको नक्सामा हेर्नुस्। ठूलो नक्सामा हेर्न यहाँ क्लिक गर्नुस्।

कुन प्रदेशमा कति संक्रमित भेटिए त आज ? अक्टोबर १२ तारिखको तथ्याङ्क हेर्ने हो भने कूल संक्रमितको ६४.२७ प्रतिशत वाग्मती प्रदेशमा भेटिए। दोस्रो स्थानमा रह्यो प्रदेश १। यहाँ १३.८६ संक्रमित भेटिए। सबैभन्दा कम संक्रमित प्रदेश २ मा भेटिएको छ।

ठूलो नक्सामा हेर्न यहाँ क्लिक गर्नुस्।

महिला र पुरुषको हिसाबसहित आज कुन प्रदेशमा कति संक्रमित भेटिए? हेर्नुस् यो म्यापमा

ठूलो नक्सामा हेर्न यहाँ क्लिक गर्नुस्।

काठमाडौँ उपत्यकामा उमेर समूह अनुसार संक्रमणको स्थिति हेर्ने हो भने २१ देखि ६० वर्षसम्मको उमेर समूहमा बढी संक्रमण देखिन्छ।

यो चार्ट ठूलो बनाएर हेर्न यहाँ क्लिक गर्नुस्।

आज सयभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरु

Made with Flourish

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme