Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार : अडियोमा सुन्‍नुस्

Posted on June 24, 2020July 3, 2020 by Salokya

लकडाउनकै बीच रुकुम र जाजरकोट पुगेर फर्किएपछि आफूले देखेका र बुझेका कुरा लेख्ने क्रममा यो चौथो ब्लग हो। पुरानो भागहरु छुटाउनु भएको भए क्लिक गर्नुस् पहिलो, दोस्रो, तेस्रो। साथमा एउटा फ्याक्टचेक। यो भागमा मैले पोस्टमार्टम रिपोर्टको चिरफार गर्ने प्रयास गरेको छु। ३५ सय शब्दको यो ब्लग पढ्न गाह्रो लाग्नेहरुका लागि विभिन्न ठाउँमा सुन्न सकिने पडकास्ट साथी महेन्द्र बमको आवाजमा तयार पारेका छौँ। 

युट्युबमा अडियो सुन्नुस्। ध्यान दिनुहोला, यो हेर्ने हैन सुन्ने सामग्री हो।

गुगल पडकास्टमा सुन्न यहाँ क्लिक गर्नुस्।

Spotify मा सुन्न यहाँ क्लिक गर्नुस्।

त्यसैगरी रुकुम घटनाकै अर्को ब्लग ‘युट्युब डिटेक्टिभ’ र ‘फेसबुके एफबिआई’को हल्लाले गिजोलिएको रुकुम-जाजरकोट घटना युट्युबमा –

2 thoughts on “रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार : अडियोमा सुन्‍नुस्”

  1. पुष्पेन्द्र खड्का says:
    June 24, 2020 at 4:43 pm

    ३५ सय शब्दको यो ब्लग पढ्न गाह्रो लाग्नेहरुका लागि विभिन्न ठाउँमा सुन्न सकिने पडकास्ट साथी महेन्द्र बमको आवाजमा तयार पारेका छौँ।
    तर मैले त लेख भेटिन? खालि देखाउछ त मेरो मा?

    Reply
    1. Salokya says:
      June 24, 2020 at 4:49 pm

      मूल ब्लग (होमपेज)मा जानु पर्‍यो नि त्यसको लागि। यो त्यही ब्लगको अडियो संस्करण मात्र हो।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme