Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

त्यस्तो निशान छाप अब यस्तो बनाउन संविधान संशोधन हुने

Posted on May 22, 2020May 22, 2020 by Salokya

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन हुने भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग समेटिएको अद्यावधिक नक्शा जारी गरेसँगै नयाँ निशान छापका लागि संविधान संशोधन प्रस्ताव संसदमा आज दर्ता भएको हो। माथिको फोटोमा रहेको स्लाइडर तानेर तपाईँले पहिलेको र अहिलेको निशान छाप हेर्न सक्नुहुन्छ।

संविधान संशोधन प्रस्ताव यस्तो छ-


1 thought on “त्यस्तो निशान छाप अब यस्तो बनाउन संविधान संशोधन हुने”

  1. madan bajracharya says:
    May 25, 2020 at 6:19 am

    त्रुति पूर्ण महाकाली सन्धि र् भारतको सेनामा नेपालीलाई भर्ति गराउने सन्धि खारेज गर्ने लगायत बिरातनगरमा भारतको सप्तकोशिमा उच्च बान्ध बनाउने आयोजनाको कार्यालय बन्द गराउने, दस गजामा सडक भन्दै बान्ध बनाउने कुराको औपचारिक बिरोध गर्दै सो बारेमा संयुक्त राष्ट्र संघलाई पनि जानकारी दिने,भारतले कोशी गण्डकी सम्झौता बिपरित गरेको कार्य गर्दै गरेकोमा सन्सदिय अध्ययन तोली बनाउने कार्यको पनि थालनि गर्नु भारतले उस्को सेनापती मार्फत नेपाललाई दियको धम्किको राम्रै जवाफ हुनेछ।

    ई कुरा बाहेक उस्ले पाकिस्तान-अमेरिकाको सम्भन्दमा फातो ल्यायर कास्मिर निले जस्तै नेपाल चाइना बिचको सम्भन्दामा फातो ल्यायर हाम्रो भुमिलाई पनि कास्मिर निले जस्तै निल्ने प्रयास अवस्य पनि गर्नेछ के भन्ने गर्न थालिनै सके। उस्ले उस्को हुँदै नभयको कास्मिर लाई “उस्को” बनायको लगतै हाम्रो भुमिलाई पनि उस्ले अर्को कास्मिर बनायको मात्रा सन्योग होईन। यस्मा हामी सतर्क हुनु पर्छ। हाम्रो लिपियाधुरा कालापानि मुद्दामा इङ्लैन्द पनि सम्भन्दित पछ्य् हो तेसैले इङ्लैन्द सित पनि भारतले हाम्रो भुमी मिचेको सम्भन्दमा कुतनैतीक सल्लाह र् जानकारी लिनु दिनु पर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme