भारतले लकडाउनका बेला लिपुलेक हुँदै मानसरोवर जाने बाटो भिडियो कन्फ्रेसिङबाट उद्घाटन गरेको भोलिपल्ट नेपाल र भारत दुवैले विज्ञप्ति निकालेर लिपुलेकको विषयमा आ-आफ्नो दावी प्रस्तुत गरेका छन्। काठमाडौँमा शनिबार लकडाउनलाई छल्दै विद्यार्थीहरुले माइतीघर र भारतीय दूतावासअगाडि विरोध प्रदर्शन पनि गरे।
नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारत सरकारले बनाएको बाटो नेपाली भूमिभित्र रहेको दावी गरेको छ। सन् १८१६ मा भएको सुगौली सन्धीले महाकाली नदीको पूर्वपट्टीका सबै भूभाग नेपालको हुने उल्लेख भएको र त्यसमा लिम्पियाधुरा, कालापनी र लिपुलेक पनि रहेको स्मरण गराइएको छ।
नेपालले भारतको कदमप्रति खेद जनाएको छ। यस्तो छ नेपालको विज्ञप्ति–
Press Release
The Government of Nepal has learnt with regret about the ‘inauguration’ yesterday by India of ‘Link Road’ connecting to Lipu Lekh (Nepal), which passes through Nepali territory.The Government of Nepal has consistently maintained that as per the Sugauli Treaty (1816), all the territories east of Kali (Mahakali) River, including Limpiyadhura, Kalapani and Lipu Lekh, belong to Nepal. This was reiterated by the Government of Nepal several times in the past and most recently through a diplomatic note addressed to the Government of India dated 20 November 2019 in response to the new political map issued by the latter.
This unilateral act runs against the understanding reached between the two countries including at the level of Prime Ministers that a solution to boundary issues would be sought through negotiation. The Government of Nepal remains committed to seek diplomatic solution to boundary issues on the basis of the historical treaty, documents, facts and maps in keeping with the spirit of close and friendly ties between the two countries.
In light of this development, the Government of Nepal calls upon the Government of India to refrain from carrying out any activity inside the territory of Nepal.
It may be recalled that the Government of Nepal had expressed its disagreement in 2015 through separate diplomatic notes addressed to the governments of both India and China when the two sides agreed to include Lipu Lekh Pass as a bilateral trade route without Nepal’s consent in the Joint Statement issued on 15 May 2015 during the official visit of the Prime Minister of India to China.
The Government of Nepal reemphasizes that pending boundary issues between the two countries should be resolved through diplomatic means. With this in mind, the Government of Nepal has proposed twice the dates for holding the meeting of the Foreign Secretaries of the two countries, as mandated by their leaders, for which the response from the Indian side is still awaited.
It may be noted that the two Governments had constituted the Eminent Persons Group (EPG) on Nepal-India Relations with a mandate to recommend measures and institutional framework with a view to elevating the existing relations to a new height. The Group has concluded its task and prepared a consensus report. The Government of Nepal is ready to receive the report and believes that it will be in the interest of the two countries to implement its recommendations which will also help address the outstanding issues left by the history, thereby paving the way for ever stronger neighbourly relations.
Ministry of Foreign Affairs
Singh Durbar,
Kathmandu
09 May 2020
भारतले पनि नेपालको यो विज्ञप्तिको जवाफमा अर्को विज्ञप्ति निकाल्दै भारतले बनाएको बाटो भारतकै भूमिमा रहेको झुटो दावी गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालले जारी गरेको विज्ञप्ति हेरेको भन्दै बाटो पूरै भारतकै भूभागमा रहेको भनेको छ। भारतले कैलाश मानसरोवरका तीर्थयात्रीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको पुरानो बाटोलाई स्तरीकरण मात्र गरेको पनि जिकिर गरेको छ।
Official Spokesperson’s response to media queries on inauguration of road on 8th May in Pithoragarh district, Uttarakhand
May 09, 2020In response to queries on inauguration of road on 8th May in Pithoragarh district, Uttarakhand, the Official Spokesperson stated the following:
We have seen the Press Release dated 9th May 2020 issued by the Ministry of Foreign Affairs of Nepal pertaining to the inauguration of a road in India.
The recently inaugurated road section in Pithoragarh district in the State of Uttarakhand lies completely within the territory of India. The road follows the pre-existing route used by the pilgrims of the Kailash Mansarovar Yatra. Under the present project, the same road has been made pliable for the ease and convenience of pilgrims, locals and traders.
India and Nepal have established mechanism to deal with all boundary matters. The boundary delineation exercise with Nepal is ongoing. India is committed to resolving outstanding boundary issues through diplomatic dialogue and in the spirit of our close and friendly bilateral relations with Nepal.
Both sides are also in the process of scheduling Foreign Secretary level talks which will be held once the dates are finalised between the two sides after the two societies and governments have successfully dealt with the challenge of COVID 19 emergency.
New Delhi
May 09, 2020
आवस्यक्ता अनुरुपको निर्णय गर्न नसक्ने र सधैं अरुको आश गर्ने हामी सबै नेपाली जनता एउटै हौं। अरुको ऋतिस्थिती, चाल-चलन, राजनिती, धर्म, कर्म, संस्कृती, भाषा, लिपिमा रमाउने; अनि अघि सर्ने बेला खुट्टो कमाउने तर बेला बितेर केही हुन नसक्ने अवस्थामा कुर्लिने; कसरी हुन्छ प्रगती?
राजा फाल्न इन्डिया ले पाखे हरुलाई राम्ररि युज गर्यो , कोइलाइ मार्क्स ,कोइलाइ लेनिन , कोइलाइ मावो बनायो | आफुले देश लुट्न पाउदा औधी रमाए | जनताले मुक्ति पाए, हामीले महान क्रान्ति सफल पारेम भने |
जब बालुवाटार बेचे , तुधिखेल बेचे , बागमती वारि पारिका सयेउ रोपनी जमिन हिनामिना गरे , देश लाइ भ्रास्ताचार मा चुर्लुम्म डुबाए | सानो देश , देश भन्दा धेरै नेता , देश को बजेट जति नेता र कार्यकर्ता ले मात्र खाने |
डाडा हगेर डल्ला ले पुछेने पाखे हरु आइस्योस , गैस्योस भन्ने हुन् पुगे , देश लुटेर अकुत सम्पत्ति कमाए , मकै खान न पाउने हरु काजु खाने भए |
अब धोति ले असली रुप देखाउन थाल्यो |पाजी पाखेहरुले हिजो आत्मा , सरिर सब बेचिसक्यो | अब काइ कुइ गरे उसले बनाएको नया नेपाली ( हिजो इन्डियन , आज नेपालि ) को पार्टी लाइ सत्ता मा लेउछ |
तेसैले येसो बिज्ञप्ति देखाएर , अलि अलि हल्ला गरेर अझै केहि समय लुटन समय बढाउछ , केहि गर्दैन यिनीहरुले , आफ्नो खुट्टा मा बन्चरो हान्ने सिवाय |
अहिले भारतले उद्घातन गरेको त्यो नेपालको भुमिमा बनायको बाटो बनाउन्दै गरेको जानकारि सरकार र् नेताहरुलाई जानकारि नभयको त् हुनै सक्दैन।
अस्ति नेपालको सदनमा भरतले मिचेको भुमि फिर्ता किने संकल्प् पास् हुन दियको भय शायद भारतले त्यो बाटो अहिलेनै उद्घातन गर्न दुई चोटि सोच्थे र् उद्घातन गरेकै भय यो कुरा नेपालको सदनको सबै भन्दा ठुलो इस्सु बन्थे र् सरकारले वाध्य भयर कडा बिरोध मात्रै होईन संयुक्त राष्ट्रसंघमै पनि उथाउन वाध्यनै हुन्थे। यस्तो भयको भय नेपालमा भारतको स्वार्थमा ठुलै बाधा हुन्थ्यो। तर नेपालमा भारतको स्वार्थमा बाधक नबन्ने कसम खायको नैपथ्यको शक्तिले त्यो सदनमा पेस हुनै लागेको संकल्प् प्रस्ताव रोकी दियो। को होला त्यो नेपालमा भारतको स्वार्थमा बाधा हुन नदिने ? यस्को त् खोजी हुनै पर्छ। तेस्लाई सदनमै नग्याउन नसके नेपालले भरतले मिचेको भुमि कहिले पनि फिर्ता लिन सक्दैन।
यो बाहेक भारतले अस्ति नेपालको भुमि आफ्नो बनाएर नक्सा जारी गरे। तर नेपालले आफ्नो भुमि समेतेको नेपालको नक्सा जारी गर्न पनि मानेन।यो कुराले नेपालको भुमि समेतेको नेपालअको नक्सा समेटा जारी गर्न नमान्ने त्यो; चाहे जोसुकै होस्; उहिले नेपालको उअतर सिमाना मा भारतको सैनिक चौकी राख्न दिने र् नेपालको मन्त्री परिषदअको बैठक पनि भारतको राजादुतको उपस्थितिमा मात्रै गर्ने भन्दा फरक कसरी हुन्छ?
उहिलेको ब्यबस्था र् सरकार र् भारतको साथ नपाय सिम्हदरवार पस्न नपाउला कि भनेर सोच्ने लुटे पपिचा ताइपको नेताहरुले यो मुद्दामा किन नबोलेको हो तेस्को कारण प्रस्त छ् तर अहिलेका किन यस्तो भयको त्यो दरलाग्दो र् झस्काउने किसिमले रहश्यमय छ्। सबैलाई थाहा छ् नेपालमा सरकार र् ब्यबस्थाको आकार प्रकार निर्धारणा गर्ने कुरा नेपालको भुमिमा नेपाली जनताको माझमा होईन नेपालको भुमि मिच्ने भारतको नेताहरुको माझमा उनिहरुको दिल्लिमा नै हुँदै आयको छ्। कहि यही कारनले त् होईन भारतले नेपालको भुमिमा उस्को बाटो बनाउन सकेको? यदी यस्तै हो भने नेपालको सार्वभौमसत्तामा नेपालको नागरिकहरुको प्रतिनिधिहरु होईन लेङ्दुपेहरु हावी भयको छ्।