पैदल हिँड्दा पनि असुरक्षित, अब के हेल्मेट लगाएर हिँड्ने? अझ दुर्घटना गराएपछि ‘पावर शो’ !
शनिबार भएको दुर्घटनामा ज्यान गुमाउने र कार चालकको फोटो साभार : थाहाखबर। घटना १ : विजया दशमीको टीकाको पर्सिपल्ट साँझ घर फर्कँदै गरेका कृष्ण ढुंगाना (नेपालखबरका सम्पादक) लाई त्रिपुरेश्वर आँखा अस्पताल अगाडिको जेब्राक्रसमा बाटो काट्दै गर्दा मोटरसाइकलले ठक्कर दियो। टाउकोमा गम्भीर चोट परेका कृष्ण कयौँ दिनसम्म जीवनमरणको दोसाँधमा संघर्ष गर्दै अस्पतालमा कोमामा रहे। घटना २… Continue reading
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed