Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रो हिमालमा फेरि विदेशीको स्टन्ट : आमादब्लम चुचुरोमा कुवेतको झण्डा

Posted on November 15, 2019 by Salokya


हाम्रा हिमालहरुमा थरिथरिका स्टन्टहरु गरेर विदेशीहरु चर्चामा आइरहन्छन्। यसै क्रममा भर्खरै आमादब्लम हिमालमा अर्को स्टन्ट भएको छ। ६ हजार ८१२ मिटर अग्लो यो हिमालको चुचुरोमा कुवेतको विशाल राष्ट्रिय झण्डा राखेर हेलिकप्टरबाट त्यसको भिडियो खिचेर सोसल मिडियामा प्रचार गरिएको छ। Alan Arnette को ब्लगमा जनाइए अनुसार कुवेतलाई यो कामका लागि सघाउने चाहिँ उही निम्स दाइ अर्थात् निर्मल पुर्जाको नयाँ एक्सपिडिसन कम्पनी रहेछ। निर्मल पुर्जाले भर्खरै अग्ला शिखरहरुको सबैभन्दा छिटो आरोहणको कीर्तिमान राखेका थिए।

 

View this post on Instagram

 

#الكويت طول عمرها عالية وعلمها دايما فوق.. . لكن! كل #كويتي دايما في بداخله رغبة إنه يخلي كل العالم يشوف هالشي واقع ملموس.. . #الأمل بشعب الكويت دايما كبير وما ينطفي.. . #stay_tuned #علم_الكويت #وتحقق_الحلم #kflag

A post shared by KFLAG HEROES (@kflag_heroes) on Nov 14, 2019 at 11:10pm PST

ब्लगमा उनले यसरी हिमाललाई कुरुप बनाउनु गलत भएको कुरा उठाएका छन्। Elia Saikaly ले आफ्नो इन्स्टाग्राममा यो काममा निर्मल पुर्जाले सघाएको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्-

What you see here is the final stretch to the summit of Ama Dablam. We’re leaving in less than an hour and are aiming to summit the morning of the 13th of November. Now here’s the crazy part…

There is a 100m x 30m flag that weighs 150kg’s that’s going to be temporarily hung from the summit. Now think about that… a 100m x30m flag hung from 6,812m above sea level. It’s preposterous. But… it’s happening.

I’ve watched silently as these boys from Kuwait poured their hearts and souls into this project. It’s bold. It’s over the top. It’s outrageous. But you gotta respect the passion and national pride. 4 of them took on the mountain, 3 as first time climbers and now one, @q8_spartan, is representing Kuwait on the summit push. The rest of the team had the humility to call it quits, each reaching a personal best, touching either camp 1 or the Yellow Tower.

As for the flag: well… if there is one guy who can pull it off it’s @nimsdai and he’s currently leading the efforts, masterminding the strategy, implementing the plan and getting ready to not only guide his two commercial teams to the summit, but in parallel, make this absolutely crazy idea work.

The flag is in 6 pieces, 25kg per bag and it’s currently at camp 2. We’ve got a summit team, a helicopter team, a climbing team and an aerial team all ready to capture the unfolding of the unveiling.

I have no idea what’s going to happen up there, but I do know my man @q8_spartan has a perfect shot at the summit and I’m honored to be documenting his ascent.

Nims – you crazy man – if anyone can do this it’s you!

@kflag_heroes – you’re all nuts. @fmq3, thanks for roping @sherpapk and I into this. I think… Your bold ambition will be one hell of a story!

Inshallah it all goes smoothly.

Wish us luck!

View this post on Instagram

إنك ترفع #علم_الكويت إنجاز كبير جدا.. لكن ما هو الإنجاز الأكبر.. . إنك تحمل بقلبك حب للكويت أكبر من الجبال هو الإنجاز الحقيقي! . #stay_tuned #الكويت #هذا_اهو_الكويتي #kflag

A post shared by KFLAG HEROES (@kflag_heroes) on Nov 14, 2019 at 10:50pm PST

तपाईँलाई के लाग्छ, विश्वकै सुन्दर हिमालका रुपमा परिचित आमादब्लमलाई कुरुप बनाउने गरी यसरी झण्डा राख्ने काम उचित हो? आफ्नो विचार तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

7 thoughts on “हाम्रो हिमालमा फेरि विदेशीको स्टन्ट : आमादब्लम चुचुरोमा कुवेतको झण्डा”

  1. SUSHIL says:
    November 19, 2019 at 5:59 pm

    ek chhinko laagi hola, kehi chhaina.

    Reply
  2. Sahar says:
    November 16, 2019 at 5:21 pm

    त्यो पुर्जाको पार्टपुर्जा “ढिला” (नेपालीमा “खुकुलो”) पार्नु पर्यो है ।

    Reply
  3. Yadunath Poudel says:
    November 16, 2019 at 1:25 pm

    विश्व राजनीति मा यस्ता कुरा निस्कनु , नेपाल को turisem राम्रो हुनु र बड्दै जानु हो । यस्ता कुरा हुन्छा भने जरिवाना पनि धेरै लगाउनु पर्छ । जसले सरकारको GDP बडौन मदत गर्छ ।

    Reply
  4. Krishna says:
    November 16, 2019 at 11:13 am

    यो पक्कै पनि बिना अनुमति गरिएको कार्य हो। यस्तो कार्यमा सहयोग गर्ने टोली सबैलाई कारबाही हुनुपर्छ । यसलाई यत्तिकै छाड्ने हो भने भोलिपर्सि जे पनि गर्न सक्छन्। हिमाल आरोहणका लागि हो, हिमालको शो नै बिगार्ने गरी रङ पोत्ने विशाल झण्डा फहराउने आदि कामका लागि अनुमति दिन मिल्दैन । यो कार्यमा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।

    Reply
  5. रविन्द्र says:
    November 16, 2019 at 11:11 am

    विदेशी आरोहीहरुले फोटो खिच्दासम्म पनि अनुमति लिनु पर्छ। यस्तो हिमाललाई नै deface गर्ने कुकृत्य कसरी भयो? यसको अनुसन्धान हुनुपर्छ र कारबाही हुनुपर्छ।

    Reply
  6. कमल says:
    November 16, 2019 at 10:30 am

    सर्बप्रथम, माननीय पर्यटन मन्त्रीज्युको ध्यान यस्ता कुकृत्य प्रति आकर्षण गराउन चाहन्छु|
    टोलीसँग खटिएका लियाजन अफिसर फेरि पनि काठमाडौं मै बसेर भत्ता खाइरहेका थिए कि साथै थिए?
    जल्ले जे पायो त्यही गर्दै हिंड्ने अनि हामीले पछीबाट थाहा पाउने?
    पहिले काम, तुरन्त त्यो झन्डा हटाईहल्न पर्छ| लियाजन अफिसर साथै कुन पर्बातारोहण संस्था मार्फत गएका हुन, सोध्पुछ पछी कार्वाही गर्नपर्‍यो|
    निम्स पुर्जाको सस्थाले गरेको हो भने थाहा नहुनु भन्ने भएन| त्यतिका ओजनको भारी झन्डा ढुवानी र त्यहा राख्ने निमेषमै भएको हुनै सक्दैन|
    निम्स पुर्जाले धेरै टाकुराहरु चढे भनेर खुशी लागेको थियो तर यो आमा दाम्ब्लममा झन्डा राख्ने र त्यो पनि त्यस्तो तरिकाले गर्ने हो अनी कुन हेलिकोप्टरले खिछेको हो त्यो बुझ्दा मेरो जुन सम्मान निम्सलाई थियो त्यो गिरेको छ्|
    कम से कम साथमा नेपाली झन्डा पनि राखेको भए अर्कै प्रकारले सोचिन्त्थ्यो होला|
    तल निम्सको केही सलग्नता त्यो देखिएको झन्डा राख्न रहेछ भने उनलाई धिक्कार छ्, कार्वाहीको मांग गर्दछु|
    विश्वकै सुन्दर हिमालका रुपमा परिचित आमादब्लमलाई कुरुप बनाउने गरी यसरी झण्डा राख्ने काम अनुचित मात्र होइन, हाम्रो सम्मानको सरासर अपमान र अवहेलना हो र यस्तालाई दन्डित गरिनपर्छ|

    Reply
  7. हिमाल नेपालि says:
    November 15, 2019 at 3:23 pm

    सम्बन्धित निकाय लाइ जानकारी गराएर एक छिन राखेर फोटो खिचेर निकाल्ने हो भने – राख्न पाइयो !! बिना अनुमति सधै को लागि त्येस्तै – छाड्ने गरि राख्न चै पाइएन !!
    झण्डा एक छिन राख्दै मा कुवेत आएर मेरो हिमाल हो भन्ने दावी चै पक्कै गर्दैन होला ! कानुन बमोजिम हो भने – नामै नसुनिएको हिमाल को प्रचार प्रसार चै हुन्छ !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme