Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिडियो : तिहारमा यस्तो झिलिमिलीले सजिएको छ काठमाडौँ

Posted on October 29, 2019October 29, 2019 by Salokya

अहिले नेपालमा तिहार मनाइँदैछ। उज्यालो चाड तिहार। लक्ष्मीपूजा एक दिन मात्र हैन, पूरै तिहारमा काठमाडौँमा झिलिमिली हुन्छ। झिलिमिली काठमाडौँ कस्तो देखिएको छ? यो भिडियोमा हेर्नुस्। सबैभन्दा रमाइलो गरी झिलिमिली मैतिदेवी मन्दिर वरपरको पूरै सडकमा देखिन्छ। त्यसैगरी कालिकास्थान, बागबजारमा पनि त्यस्तै रमाइलो गरी सडक पूरै झिलिमिली बत्तीले सजिएको छ। भित्री काठमाडौँका बस्तीहरु पनि उस्तै झिलिमिलीले सजिएको छ। यो भिडियोमा भने सडकबाट देखिएको झिलिमिली समेटिएको छ।

मैतिदेवीको दृश्य-

कालिकास्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme