Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अ मा न वी य दृश्य : डोजरले मान्छेलाई पेलियो

Posted on October 21, 2019October 21, 2019 by Salokya

via GIPHY

केही मान्छेहरु विरोध गरिरहेका हुन्छन्। तर डोजर चलाउन थालिन्छ। मान्छेकै बीचमा पनि डोजर चलाउन थालिन्छ। यत्तिकैमा एक महिलाको जिउमा डोजरले छुन्छ, महिला गुल्टिन्छिन्। अहिले सामाजिक सञ्जालमा भाइरल भएको दृश्य हो यो।

घटना सुदूरपश्चिम प्रदेशमा पर्ने बैतडी जिल्लाको हो। एभिन्युज टेलिभिजनमा प्रसारित समाचार अनुसार त्यहाँ सडक खन्ने क्रममा स्थानीय बासिन्दाबीच विवाद भएको थियो।

तर विवादकै बीच डोजर चलाएर अमानवीय व्यवहार गरियो। घटनामा एक महिलाको अवस्था गम्भीर भएको समाचारमा जनाइएको छ।

हेर्नुस् एभिन्युज टेलिभिजनमा प्रसारण भएको दृश्य-

दृश्य हेर्दा अचम्म लाग्यो। विवाद नहुने हैन। तर यसरी मान्छेलाई नै पेल्ने गरी अमानवीय हर्कत गर्न त पाइन्न नि। भिडियोमा त डोजरको त्यो भागले महिलाको जिउमा नै हानेको देखिन्छ।

1 thought on “अ मा न वी य दृश्य : डोजरले मान्छेलाई पेलियो”

  1. madan bajracharya says:
    October 22, 2019 at 5:35 am

    hernai sakin/ tyo dojar chalaaune ko holaa? tesalaaii pachhi ke gariyo; tehi dijarale kicher maaryo baa maaren; maarenan bhane kin maarenan tyo jann utsuk chhu/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme