Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छोराछोरी विदेशमा भनेर के फूइँ लाउनु, अचेल नेपालमा नेपाल छ जस्तो लाग्दैन : दुर्गालाल

Posted on October 4, 2019 by Salokya

फूलको आँखामा फूलै संसार..जस्तो चर्चित गीत लेख्ने कवि हुन् दुर्गालाल श्रेष्ठ। उनले यो भिडियोमा अहिलेको नेपालबारे आफ्नो विचार राखेका छन्। उनी भन्छन्- पैसामात्रै सबै थोक होइन। अचेल त डलर सिरानीमा राखेर मरिरहेका हुन्छन् वृद्ध आमाबाबु। घरका कोही न कोही विदेश नगएको घरै छैन होला। छोराछोरी विदेशमा छन् भनेर फूर्ति लाउँछन्। अचेल त नेपालमा नेपाल छ जस्तो लाग्दैन। भिडियोमा हेर्नुस् उनको धारणा

4 thoughts on “छोराछोरी विदेशमा भनेर के फूइँ लाउनु, अचेल नेपालमा नेपाल छ जस्तो लाग्दैन : दुर्गालाल”

  1. bijay says:
    October 4, 2019 at 10:30 pm

    हुनेले छोरा छोरी अम्रिका अस्ट्रेलिया गएर नफर्केकोमा दुख मनाउछन , नहुनेले छोरा छोरी खाडीमा गएर बाकसमा फर्केकोमा दुख मनाउछन्/ तर थोरैले मात्र सबै बिदेशिनु पर्ने परिस्थिति कसले बनायो, मान्छेको इज्जत उसको समाज प्रतिको भूमिका भन्दा उसको धन र रवाफ संग जोड्ने संस्कृतिको विकास गर्यो, त्यो कुरा कसैले गर्दैनन्/
    एक समय एस्तो पनि थियो जब विदेशमा नबस्ने मध्यम बर्गको केटासंग त छोरीको बिहे गरिदिन पनि बाबु आम हिच्किचौथ्यो/ SLC मा फर्स्ट दिविजन आउने बित्तिकै डाक्टर इन्जिनिएर हुनुपर्ने , अन्यथा बिद्यालय सिक्श्यक जस्तो गरिमामय पेसाको त भबिस्य नै अन्धकार जस्तो कुरा गरिन्थ्यो, जबकि बाटोमा कुचो लगाउने कुचिकार बिना त्यै आफुलाई इज्जतदार ठान्ने वर्ग बाटोमा नाक थुन्दै हिड्नु पर्छ भनेर कहिल्यै सोचिन्दैना/ त्यस्य्तो सामाजिक मान्यताको उपज नै हो अहिलेको यो सबैलाई विदेश जानै पर्ने परिस्थिति / अनि एस्तो संकृतिको विकास त्यै पुस्ताले गरेको हो जसले अहिले चाही सबै युवा जमात बिदेशमा छन् भनेर दुख मानि रहेका छन् /दुवै हातमा लड्डु खोजेर कहाँ काम चल्छ?
    मान्छेको धनको रवाफको भन्दा मान्छेको समाज प्रतिको योगदानलाई बढी महत्व दिने संसृतिको विकास गर्ने हो भने विदेशिने दक्ष्य युवा जमात त्यसै नै घटेर जाञ्छ/

    Reply
  2. Gokul Kunwar says:
    October 4, 2019 at 9:49 pm

    यो समस्या नेपाल मा डडेलो लागे जसरी फैलिरहेको छ

    Reply
  3. Punya says:
    October 4, 2019 at 7:18 pm

    उमेश जी,
    महरो बलात्कार काण्ड को update होस्, दोषी उम्केको देख्न नपरोस \

    Reply
  4. Raju Acharya says:
    October 4, 2019 at 4:40 pm

    मन छुने अनुभव !

    Reply

Leave a Reply to Punya Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme