Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को हो यसरी स्वयम्भू क्षेत्रलाई कुरुप बनाउने?

Posted on September 29, 2019 by Salokya


विश्व सम्पदा सूचीमा रहेको स्वयम्भू क्षेत्रमा कसले हो यसरी ठाउँठाउँमा पहेँलो पोतेर बिजोग बनाएको रहेछ। हैन सम्पदा क्षेत्रमा यसरी जोकसैले इनामेलको रङ्ग पोत्न पाउँछ र भन्या। हेर्नुस् त कति कुरुप बनेको छ मूर्तिहरु यसरी पहेँलो इनामेलले पोतिँदा !

यत्तिकै राम्रो देखिन्छ त यो। किन त्यसरी टुप्पो र नागमा पहेँलो पोत्नुपर्ने हो?

यसमा हेर्नुस् त, चाहिने काम हो यो पहेँलो र सेतो रङको? यसले राम्रो बनाएको छ कि झन् कुरुप बनाएको छ?

टाउकोमा पहेँलो पोत्दैमा राम्रो हुन्छ भन्ठान्ने सोच कसरी आयो होला यो गर्नेको?

पहेँलपुर।

4 thoughts on “को हो यसरी स्वयम्भू क्षेत्रलाई कुरुप बनाउने?”

  1. punya says:
    October 2, 2019 at 8:39 pm

    लौ यी मदन ले पनि कैले कहिँ त ठिकै बोल्छन यार !

    Reply
  2. श्रीकृष्ण अधिकारी says:
    September 30, 2019 at 11:16 am

    नेपाल देश हाम्रो आफ्नो ब्यक्तिगत सम्पदा, सम्पत्ति, सबथोक हो तैपनि यसको शासन सत्ता हाम्रो हातमा छैन भने झन स्वयम्भु क्षेत्र त विश्व सम्पदा भनेर ट्याग लगाईदिएको छ । अब विश्व सम्पदा भएपछि विश्वभरीका शरणार्थीहरु विभिन्न भेषमा बसेका छन् । यो त विश्वको सम्पदा हो भने आफुखुसी रंग दलिदिए होलान् नि । रेखदेख गर्ने निकायहरु जाँड रक्सी खाएर झुले होलान अनि जस्लाई जे मन लाग्छ त्यही गर्छन् । कहिले आफुखुसी कंक्रिट गेट बनाउने कहिले ईनामेल पोत्ने । कुन दिन स्वयम्भु गुम्बामा पर्यटकको लागि भनेर जाँडको भट्टी खोल्न बेर छैन ।

    Reply
  3. Shankar says:
    September 30, 2019 at 9:31 am

    बादर को हात मा नरिवल परेपछि के गरोस त् ?

    Reply
  4. madan bajracharya says:
    September 30, 2019 at 12:17 am

    यो प्रश्न स्वयम्भु आउने सिट चन्दा उठाउने समुह र यसरि रंग पोत्त्दै गर्दा त्यहाको चुप बसेको प्रहरी सिट गर्नु पर्छ/ ती दुई समुह को …बिना स्वयम्भुमा …पनि गर्न सकिंदैन/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme