Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मला प्रकरण : अहिले के भइरहेको छ?

Posted on September 24, 2019September 24, 2019 by Salokya


समय परिवर्तनशील छ। समयसँगै हरेक कुरा परिवर्तन भइरहेको हुन्छ। महेन्द्रनगरमा चाहिँ के रहेछ त अहिलेको अवस्था?

निर्मला प्रकरणमा ३० अङ्कको सिरिजमा ५५ हजार शब्दको स्टोरी लेखिसकेँ र पहिलोपोस्टबाट पनि विदा भइसकेँ। तर पनि अझै यो प्रकरणमा ध्यान गइरहेको छ। त्यसैले अहिलेको अवस्था बुझ्न पुनः महेन्द्रनगर पुगेँ।

यस पटक प्रहरीले अभियुक्तका रुपमा खडा गरेको दिलिपसिंह विष्टसित पनि भेटेर कुरा गर्न पाएँ। उनीसितको यो प्रत्यक्ष भेट महत्वपूर्ण रह्यो। उनको बारेमा सुनेका कुराहरु कति सत्य तथा कति झुट आफैले भेटेपछि थाहा भयो। तेस्रो पटक महेन्द्रनगर पुगेपछि मैले के देखेँ, यसबारे रिपोर्टहरु अब माइसंसारमा। प्रतीक्षा गर्नुस्

3 thoughts on “निर्मला प्रकरण : अहिले के भइरहेको छ?”

  1. Mukesh says:
    September 27, 2019 at 12:21 pm

    कहिले आउञ्छ त्यो सत्य please धेरै नापर्खाउनु होला है उमेश जी,,,,

    Reply
  2. Sudip Raj Koirala says:
    September 25, 2019 at 1:53 pm

    Waiting for the true news, a follow up on your true journalism

    Reply
  3. Kiran Rijal says:
    September 25, 2019 at 11:59 am

    Great , eagerly waiting . मेरो हरेक बिहान यो ब्लग को news हेरेर दिन सुरु हुन्छ | Go a head सैल्योक्य जी, the whole wide world is yours | तपाई अरु भन्दा फरक हुनु हुन्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme