समय परिवर्तनशील छ। समयसँगै हरेक कुरा परिवर्तन भइरहेको हुन्छ। महेन्द्रनगरमा चाहिँ के रहेछ त अहिलेको अवस्था?
निर्मला प्रकरणमा ३० अङ्कको सिरिजमा ५५ हजार शब्दको स्टोरी लेखिसकेँ र पहिलोपोस्टबाट पनि विदा भइसकेँ। तर पनि अझै यो प्रकरणमा ध्यान गइरहेको छ। त्यसैले अहिलेको अवस्था बुझ्न पुनः महेन्द्रनगर पुगेँ।
यस पटक प्रहरीले अभियुक्तका रुपमा खडा गरेको दिलिपसिंह विष्टसित पनि भेटेर कुरा गर्न पाएँ। उनीसितको यो प्रत्यक्ष भेट महत्वपूर्ण रह्यो। उनको बारेमा सुनेका कुराहरु कति सत्य तथा कति झुट आफैले भेटेपछि थाहा भयो। तेस्रो पटक महेन्द्रनगर पुगेपछि मैले के देखेँ, यसबारे रिपोर्टहरु अब माइसंसारमा। प्रतीक्षा गर्नुस्
कहिले आउञ्छ त्यो सत्य please धेरै नापर्खाउनु होला है उमेश जी,,,,
Waiting for the true news, a follow up on your true journalism
Great , eagerly waiting . मेरो हरेक बिहान यो ब्लग को news हेरेर दिन सुरु हुन्छ | Go a head सैल्योक्य जी, the whole wide world is yours | तपाई अरु भन्दा फरक हुनु हुन्छ|