Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसको तलब कति पुग्यो? मुख्य सचिवको ६९४८२, आइजीको ६४७२६, मावि शिक्षकको ५६८५४

Posted on August 4, 2019 by Salokya


यसपालिको बजेटले सरकारी कर्मचारीहरुको तलब बढाएको घोषणा गरे पनि कसको तलब ठ्याक्कै कति पुग्यो भन्ने निश्चित भइसकेको थिएन। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भने तलबमान स्वीकृत गरेको छ। आज त्यो सार्वजनिक भएको छ। यस अनुसार मुख्य सचिवको कूल तलब ६९ हजार ४८२ रुपैयाँ पुगेको छ। आइजीको तलब ६४ हजार ७२६ हुनेछ भने मावि शिक्षकले अब कूल ५६ हजार ८५४ रुपैयाँ पाउने छन्। कसको तलब कति पुग्यो, हेर्नुस् सूची।

3 thoughts on “कसको तलब कति पुग्यो? मुख्य सचिवको ६९४८२, आइजीको ६४७२६, मावि शिक्षकको ५६८५४”

  1. श्रीकृष्ण अधिकारी says:
    August 6, 2019 at 2:04 pm

    घुस लिन्या र दिन्या त दुवै देशका सतुर हुन् नि । यो दुवैलाई त मार्‍या पनि कुनै खतबात लाग्न्या छैन रेन्त ।
    रित नपुगेका काम छिटो छरितो गराउनको लागि आफै घुस दिने अनि दिनेले दिएपछि लिनेले लिदैन त ? दुवै जना बराबर अपराधी हो ।

    Reply
  2. chitra says:
    August 5, 2019 at 2:20 pm

    तलब पनि यति धेरै फेरि पनि घुस माग्छन कसरि सक्नु हौ हामी जनता ले

    Reply
  3. श्रीकृष्ण अधिकारी says:
    August 5, 2019 at 12:58 pm

    सरकारले समान तहका निजामति कर्मचारी, सेना र प्रहरीको तलब स्केल तथा ग्रेड संख्यामा भेदभाव गरेको देखियो । पेशाको हिसाबले जोखिम तथा २४ घण्टा डिउटी गर्नु पर्ने सेना र प्रहरीको तलब दैनिक ७ घण्टामात्र डिउटी गर्ने त्यसमा पनि हाजिर गरेर टाप कस्ने निजामति कर्मचारीहरुको भन्दा तलबस्केल तथा ग्रेडसंख्या थोरै दिएर अन्याय गरेको देखिन्छ । पेशाको हिसाबले बन्द, हड्तार र जुलुस गर्न पाँउदैनन र यिनिहरुले केही लछारपाटो लगाउन सक्दैनन् भनेर हेपेको जस्तो लाग्यो फौजी दाजुभाईहरुलाई ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme