Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चराको महत्त्व बुझाउन फेवातालमा उत्सव

Posted on July 7, 2019July 7, 2019 by राजु आचार्य

असार १९ देखि तीन दिनसम्म पोखराको फेवाताल नजिकै नेपाल चरा उत्सव मनाइयो। चराको महत्व बुझाउन यो उत्सव गरिएको थियो।

हालसम्म नेपालमा ८८७ प्रजातिका चराहरू अभिलेख गरिएका छन्। ८ प्रजातिहरू लोप भइसकेको अनुमान गरिन्छ। सन् २०१५ को प्रतिवेदन अनुसार नेपालमा १६८ प्रजातिका चराहरू दुर्लभ छन्। २० वर्ष अघि त्यो सङ्ख्या मात्र १२९ थियोl वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार ‘यस्तै गति रह्यो भने सन् २०३० सम्ममा नेपालबाट ६ प्रजाति लोप भैसक्नेछन्। त्यति बेलासम्म दुर्लभ चराको सङ्ख्या नेपालमा २०० को हाराहारी पुग्ने छन्।’

चौतर्फी चुनौतीलाई कम गर्न ‘पोखरा पन्छी समाज’ ले यो कार्यक्रम आयोजना गरेको थियो। हेरौँ केही फोटोहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme