Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थुक्ने र पाद्‍नेलाई सजाय : यस्तो पनि कानुन थियो नेपालमा

Posted on June 23, 2019June 25, 2019 by Salokya

विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुनमा भएका केही प्रावधान अहिले हेर्दा अचम्म लाग्न सक्छ। हेरौँ केही त्यस्ता प्रावधान-

यो चाहिँ थुक्दा हुने कानुनी कारबाही-

आजभोलि विवाहपछिका सम्बन्धहरुको कुरा धेरै नै सुनिन्छ। केटाहरु अर्काकी स्वास्नीसँग अनि केटीहरु अर्काको लोग्नेसँग सल्किएका हुन्छन्। मुलुकी ऐनमा यसरी विवाहिता ‘भाउजु’ बिगार्नेलाई यस्तो कारबाही हुन्थ्यो !

यो चाहिँ अलि आपत्तिजनक हुनसक्छ। १८ वर्षभन्दा माथिकाले मात्र हेर्नुहोला। यहाँ क्लिक गरी हेर्नुस्

(January 22nd, 2017 मा पहिलो पटक प्रकाशित)

2 thoughts on “थुक्ने र पाद्‍नेलाई सजाय : यस्तो पनि कानुन थियो नेपालमा”

  1. Shankar says:
    June 24, 2019 at 9:40 pm

    हग्ने कानुन चै बनाउन भुलेछन उ बेलाका सासक बर्ग ले ?

    Reply
  2. madan bajracharya says:
    June 24, 2019 at 4:42 am

    “उहिलेको कानुन तेस्तो पनि बनेको रहेछ भनेर पद्ध्दा मलाई नेपालको ज्यादै ठुलो शक्तिमान दुई व्यक्तित्वको कुराहरु याद आयो; अस्ति भर्खरै भनेको/
    ०१.हामि विद्वान पुर्खाको सन्तान हौ/
    ०२. हामि ख.. आर्यलाई ससुराली….(भन्न खोजेको उसले न्यारनै हो तर तेसो भने घरकीले बिताउलि भनेर ससुराली भने)

    जात हेरेर सजाय दिने कानुन बनाउने राजा राना चाहे जोसुकै थिय तिनीहरुले जन्मदै मा जातको जानेर जन्मेको थियन/ तेतिबेला अहिले जस्तो पधाईने कुनै बिद्यालय पनि थियन/ उनीहरुलाई उनीहरु र शासक बाहेक अरु जात-बेजात-कुजात पनि हुने, तिनीहरुलाई दास दासी पनि बनाउन पाईने; लोग्ने मरेमा उसको स्वास्नी मरेको लोग्नेको लास सितै जिउन्दै जलायर सति पठाउनु पर्ने; आमाको दुध चुस्न मात्रै छाडेकी बच्ची सिट पनि बिबाह गर्न हुने आदि आदि कुराहरु ठुलै पून्यको काम हुने भनेर शशुल्क (उहिले शुल्क भन्दैनथ्यो दच्छिना भन्थ्यो क्यारे) सिकाउने पढाउने त् ……..नै हुन् जुन जातकाको सन्तान भयकोमा यक जनाले गौरव माने अर्कोले तेस्तो अर्थात आर्यजस्तो जातको लाई न्यार (धेरै कुजात समेटेको समुदाय) ले ….गरे भनेर फंफन्ति घुमेको भाखामा फुफ्कारे/

    उहिले तेस्तो पनि कानुन बनेकोमा केहि आश्चर्य लाग्दैन आस्चर्य त् जुन मुखले तेस्तो पाठ पधायाको थियो तेही मुखले आज भोलि ठिक बिपरित पाठ पढाउन थालेकोमा लाग्छ/ धेरै उदाहरण किन दिने त्यो मुख पनि तेही थियो जुन मुखले राजा भनेको बिस्नुको अवतार हुन्छ हामीलाई समेत घोकायको थियो आज तेही मुखले राजा भनेको तानाशाह हुन्छ भनि घोकाउन थालेको छ/ यो कुरा भन्दा पनि आस्चर्य लाग्दो कुरा केहि हो भने हिजो अस्ति जे जसरि आफुलाई राजा ५ भय उनीहरु ६ हुने ब्यबस्था गरेको थियो आज पनि तेस्तै गर्दै छ र उहिले जस्तै आज पनि आफु….भयकोले भन्दै निशुल्क नै खाँदै छन् बस्दैछन/

    माथि पटक पटक मैले आश्चर्य लाग्ने भने/ अब आस्चर्य मान्नु पर्दैन भन्छु/ किनभने माथि कसैले “गौरव गरेको पुर्खा” र कसैले “हुँ..हामि त् आर्य हौँ” भनेर फुर्ति गरेको बर्ग हामि जस्तै बाउको बिरी बात आमाको कोख बात जन्मेको होईन “पुरुष भगवानको पनि भगवानको बिस्नुको मुख बात जन्मेको र नाईतो बात उम्रेको कमलको फूलमा आराम गर्ने हुन”/ तेसैले उनीहरु जे सिकाउँछ तेही ठिक छ मान्नुको कुनै बिकल्प हामि सिट छैन/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme