Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो थियो आज काठमाडौँमा भएको प्रदर्शन

Posted on June 19, 2019 by Salokya

गुठी विधेयकको विरोधमा आज काठमाडौँमा भएको खबरदारी सभामा ठूलो संख्यामा उपस्थिति थियो। काठमाडौँ, पाटन, भक्तपुर, कीर्तिपुर लगायत ठाउँठाउँबाट बाजागाजासहित आएकाहरु फिब्व ख्यः (माइतीघरको वास्तविक मौलिक नाम) मा भरिएका थिए। हेर्नुस् ड्रोनबाट खिचिएको भिडियो दृश्यभित्र।

7 thoughts on “यस्तो थियो आज काठमाडौँमा भएको प्रदर्शन”

  1. Shankar says:
    June 22, 2019 at 1:01 pm

    ससंक जी
    तपाइँ मलाइ येसो गर्नुस , उसो गर्नु भन्नु पहिले तपाइँ कम्मेन्ट बिसेसग्य हो कि ? बिद्द्वान ?
    न भए आफ्नो तर्क राख्नु चुप बस्नु | अरुको कुरा काट्ने , जथाभाबी न बुझी लेख्दा तेही अनुसार को जवाफ को लागि तयार हुनु पर्छ |
    मान्छे ले आफ्नो जे अध्यान छ , जाने बुझेको छ खुला फोरम मा तेही अनुसार बिचार प्रस्तुत गर्ने हो |
    सबैलाई चित्त बुझाएर , खुसि बनाएर लेख्ने बा लेख्न खोज्ने हो भने बिचार हरु पुर्बग्राही हुन्छ |
    तेसो हो भने लेख्नु नै किन पर्यो ?
    चिची खोज्ने लाइ चिची दिन्छु भन्नु , पापा खोज्नेलाई पापा दिन्छु भन्नु यथार्थ मा कसैलाई केहि न दिनु यो त् राजनीति गर्ने नेपालि नेता ले गर्छ | हामि त् राजनीति गर्ने परेनम त् कसैलाई खुसि बनाउन लेख्ने मनसाय पनि हैन |लागेको कुरा लेख्ने हो बस|

    Reply
  2. sahaskn says:
    June 22, 2019 at 8:32 am

    शंकर : पहिला तर्क पेश गर्नु प्रमाण सहित आफ्नो कुरा राख्न | sun

    यो चारै दिशा को अर्थ लाग्ने कुरा नगरेकै राम्रो |

    अलि ग्राउण्ड रियालिटी अध्यान गरेर लेख्नुस | : ग्राउण्ड रियालिटी को अध्यान आफुले चाही गरेको छ त ?

    नेपालि को हित हेर्ने सासक : स्पस्ट रुपमा भन्नुस को चाहियो ? नेपाली भनेर कसलाई भन्ने ?

    जसले जे भन्यो त्यो पत्याउने कि आफुले पनि सोच्ने ? – त्यहि नै हो किन पत्याउने अरुको कुरा ? आफुले पनि त सोच्ने हो – एकल पक्षीय कुरा किन सुन्ने – सर्ब पक्षीयरुपमा जाने हो होइन्र र?|

    आर्को कुरा कम्मेन्ट कम्मेन्ट कै लागि हो | काम को फुर्सद समय मा कम्मेन्ट लेख्ने , आफ्नो चित्त न बुझेको बिसय मा लेख्ने हो | आफ़ो बिचार प्रस्तुत गर्ने , अरुलाई चित्त बुझ्झने कुरा मात्र लेख्ने भन्ने छैन | स्थापित बिचार ,र बिस्लेसन मात्र हैन नया ढंग बाट पनि सोच्ने र लेख्ने | : के यो नितान्त व्यक्तिगत जीवनको कमेन्ट हो ? यदि पारिवारिक वा नितान्त जीवनको बारेमा कमेन्ट गर्ने हो भने आफुसंग सम्बधित हरुले त्यसको बारेमा कुरा राक्छ | तर यसरि समय संदर्विक राजनैतिक रुपमा कमेन्ट गर्नु आग्गादी चाही आफुले धेरै कुराको ख्याल राख्नु पर्छ | कामको फुर्सद मा कमेन्ट गर्ने हो भने पनि त अद्ध्यन गर्नु पर्यो नि बिव्हिन्न रुपमा ?

    यसरि कमेन्ट गर्ने हो भने आफ्नो कुरा राख्न को लागि प्रमाण पेश गर्नु पर्यो नि त ?

    देशको नया पुस्ता हो जो धेरै कुराहरुसंग जानकारी राख्दछ |

    Reply
  3. सन्देश says:
    June 20, 2019 at 8:25 pm

    उमेश जी, ड्रोन सट त ठिकै छ । तर यसरी देशको VVIP Area (सिङ्गदरबार,अदालत,सेनाको HQ इत्यादी ) को यति नजिकबाट ड्रोन उडाउन नियममा वर्जित गरिएको छ ।

    Reply
  4. Shankar says:
    June 20, 2019 at 5:46 pm

    अमेरिका मा कन्जर्बेतिब भने जस्तै नेपाल मा पनि नेपालि को हित हेर्ने सासक चाहियो भनेको | यो खुला गर्दा गर्दा अब अस्त्तित्त्व नै नासिने अबस्था आयोकी आएँन ?
    नेपाल को सामाजिक संरचना मा द्वन्द गराउन मदिसे + जनजाति भन्ने एलाइन्स गराएको छ तेसैको आधार मामधेसी ले तराइको रक्ष्या गर्यो भनेको हो भने त् केहि भन्नु छैन ? न भए
    मेरो प्रश्न को सग रक्ष्या गरेको? पारि त् तिम्रो ससुरो छ , ज्वाई छ , साला हरुलाई एती ल्याएर एक थान नागरिकाता लि इ दिएका छौ | तेसरी रक्ष्या गरेको ?
    जसले जे भन्यो त्यो पत्याउने कि आफुले पनि सोच्ने ?
    नाकाबन्दी को बेलै मदिसे नेताहरु नै पारि गएर बखेडा गरेको कत्ति चाडो बिर्सेको ?
    बास्तबिकता बास्तबिकता नै हुन्छ , एक छिन भाबा बेस मा आएर के फोक्सो फुलाउनु ?
    तराइका कलेज , अफिस हरुमा काम गर्ने धेरै पाहदिया सबै लेखेतिये बा टिक्न न सकेर पहाडी जिल्ला हरु मा सरे \ कति जग्गा जमिन चना को भाउ मा बेचेर हेटौडा र पहाडी जिल्ला मा आएका छन् |
    अलि ग्राउण्ड रियालिटी अध्यान गरेर लेख्नुस |
    उसोत यो साह बा राना को समर्थन गर्नु कुनै कारण छैन |
    तर पनि कतिपय कुरा सात्त धारी भएकोले यिनीहरु को बद्नाम गर्न अफबाह पनि फैलाएको मैले अनुभब गरेको छु , जस्तो कि भन्दा फोर भन्नेपत्रिका मा जथाभाबी लेखेको थ्यो | थुप्रै उदाहरण छन् |
    ज्ञानेन्द्र कै कति अफबाह उसको आचरण सग मेल खादैन |
    आर्को कुरा कम्मेन्ट कम्मेन्ट कै लागि हो | काम को फुर्सद समय मा कम्मेन्ट लेख्ने , आफ्नो चित्त न बुझेको बिसय मा लेख्ने हो | आफ़ो बिचार प्रस्तुत गर्ने , अरुलाई चित्त बुझ्झने कुरा मात्र लेख्ने भन्ने छैन | स्थापित बिचार ,र बिस्लेसन मात्र हैन नया ढंग बाट पनि सोच्ने र लेख्ने |

    Reply
  5. sahaskn says:
    June 20, 2019 at 1:17 am

    केंद्रिकित राज्य ब्यबस्था टुक्राइयो – भन्न खोजेको के? राना साशन चाहियो त्यो पनि त टिकेको ब्रितिश लाइ खुशी पारेको थियो होइन र ? राजा सासन चाहियो – तिनै त्रिभुवन डरपोक भागेर भारतको सरन लिन गएको होइन र ? तिनै डरपोक ले सहिदहरुलाई मृत्यु दण्ड दिनेमा लालमोहर लगाएको थियो होइन र? अनि महेन्द्र – १७ सालको प्रतिक्रान्ति के भारतको समर्थन बिना सम्भब थियो ? तिनै महेन्द्रले आफ्नो सासन तिकाउनको लागि कालापानीमा भारतीय फौज राख्न समर्थन दिएको होइन र ?

    यो पाखे बादर हरु : पाखे सब्दको उत्पत्ति कहाँ बाट भएको हो?

    सिमाना नियन्त्रण गरेर देश चलाएर लान सक्छ ? : सिमाना को हेरविचार त ति मधेशीहरुले गरिरहेको छ । सलाम छ ति मधेशी हरुलाई देशको सिमानाको रक्षा गरेकोमा तर तिनै चाही भारतीय भनेर हेपिनु परेको छ । त्यसैले त संघियेताको महत्व छ ।

    क्षेत्रीको कर्म भनेको धर्मको रक्षा गर्ने हो गुमाउरो पारामा ; धर्मको बाक्खा कसले गर्छ ?

    Reply
  6. Shankar says:
    June 20, 2019 at 12:23 am

    नेपाल मा केंद्रिकित राज्य ब्यबस्था थियो , सबै निर्णय नेपाल मै हुन्थ्यो , देश को भलो नै सोचिन्थ्यो | हालाकी भ्रास्ताचार , अनाचार , धेरै संग अत्याचार पनि भएकै थ्यो ( तर पनि आजको जस्तो बादर हरुको नाङ्गो नाच थिएँन )| केंद्रिकित राज्य ब्यबस्था टुक्राइयो , किनकि अब नेपाल को धेरै कुराको निर्णय भारत र पश्चिमी देश हरुले गर्छ | यो पाखे बादर हरु लुट्नको लागि मात्र सत्ता मा छ , यिनले गर्ने गफ मात्र हो माखो मार्ने हैन |
    हेर्दा हेर्दै बागमती किनार , गुठीको जग्गा , सार्बजनिक जग्गा हरु सब पाखेको नाउमै गयो |
    नेपाल को जान काठमान्डू को जनता अब के अब उर्लेर , एउटा दह्रो नेत्त्रित्त्व पैदा गरेर , दिएर , सिमाना नियन्त्रण गरेर देश चलाएर लान सक्छ ? यो गम्भीर चासोको बिसय हो |
    अब घाट मा देश पुगेको अबस्था छ | फेरी पनि दिन रात रोकिदैन , घाम लाग्छ , पानि पर्छ , नेपाल भन्ने देश अझै केहिकाल रहला , तर नेपालि बदलिन्छ , कला संस्कृति , धर्म , नेपालि पन बिस्तारै परिबर्तित हुन्छ | यो खुला सिमाना , पुराना सन्धि सम्झौता तेसैका लागि छन् |

    Reply
  7. निर्मल says:
    June 19, 2019 at 9:22 pm

    ए हजुर, नारानमान बिजुक्छे र विद्यासुन्दर शाक्यले विधेयकलाई समर्थन नै गरेका हुन्| बुझेरै गरेका होलान| मौन स्वीकृति र ढलपल हरपल पर्नेहरुमा उपत्यकाबाट जितेका रौतहटका माधव कुमार नेपाल हुन्|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme