Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रिपब्लिकाले फेरि स्वीकार्‍यो गल्ती, तर काइते भाषामा ! उखान याद आयो- गर्ने बेला मनपरी, अहिले आएर सरी?

Posted on June 12, 2019June 13, 2019 by Salokya


‘रिपब्लिका’को खुइल्याउने अभियानमा अर्को ‘ब्लन्डर’, गल्ती सच्याउनुको साटो अर्को गल्ती थप्दै’ शीर्षकमा त्रिभुवन विश्वविद्यालयको रिसर्च डिभिजनमा कार्यरत रही हालै अवकाशप्राप्त प्राध्यापक नीलमकुमार शर्माको पेपर स्रोत उद्धृत नगरी चोरी गरिएको विषयमा छापिएको समाचार गलत रहेको प्रमाणसहित माइसंसारमा ब्लग लेखेको तेस्रो दिन आज बल्ल रिपब्लिकाले गल्ती स्वीकार गरेको छ। तर एकदमै काइते भाषाको। मलाई त एउटा उखान याद आयो- गर्ने बेला मनपरी, अहिले आएर सरी?


रिपब्लिकाले अघिल्ल