Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बारा पर्सा आँधी : कतिको मृत्यु? कति घरमा क्षति? यस्तो छ तथ्याङ्क

Posted on April 3, 2019 by Salokya

बारा र पर्सा जिल्लामा आइतबार राति आएको आँधीबेरीका कारण कति जनाको मृत्यु भयो? कति घरमा क्षति पुग्यो? यस्तो छ तथ्याङ्क।

कूल मृत्यु : २८ जना।

बारामा : २७ जना।
पर्सामा : १ जना।

आधिकारिक तथ्याङ्क यति नै हो। तर लेख्नेहरुले ३१ जना, ३५ जना, ४० जनासम्म पनि लेख्न भ्याए।

मृत्यु हुनेहरुको नाम र उमेर यस्तो छ-

(क) नारायणी उपक्षेत्रीय अस्पतालमा मृतकहरूको नामावली (९ जना):
१. फेटा गा.पा-१ बस्ने वर्ष ५५/६० को हरि नारायण दास ।
२. ऐ. बस्ने वर्ष ४५ की मनोरमा दास।
३. ऐ. बस्ने वर्ष २४ की रुनी देवी।
४. ऐ. बस्ने वर्ष ६ को नन्द पटेल।
५. पसौनी गा.पा-१ बस्ने वर्ष ५०/५५ को अक्षय लाल माझी।
६. फेटा गा.पा-६ बस्ने वर्ष १३ की रुवी खातुन ।
७. कलैया उ.म.न.पा-१८ बस्ने बर्ष ५० की गढीमा देवी।
८. भारत जि. मोतिहारी ललदेबिया बस्ने वर्ष ४० को हीतलाल सहनी (गम्हरीया ईट्टाभट्टामा काम गर्ने)
९. बिरगंज उ.म.न.पा-१८ बस्ने बर्ष १८ को सरोज राम

(ख) जिल्ला अस्पताल कलैयामा रहेका मृतकहरुको नामावली (१८ जना):
१. फेटा गा.पा-६ बस्ने मन्जुर मियाको छोरी बर्ष २५ की विविमा खातुन ।
२. फेटा गा.पा-६ बस्ने बर्ष ३० की मिना खातुन।
३. फेटा गा.पा-६ बस्ने बर्ष १८ की सवनम खातुन ।
४. फेटा गा.पा-६ बस्ने बर्ष ५० की मुस्तकिमा खातुन ।
५. फेटा गा.पा-६ बस्ने बर्ष ३/४ की आलिशा खातुन ।
६. फेटा गा.पा-६ बस्ने बर्ष ४० की सकिया खातुन ।
७. फेटा गा.पा-६ बस्ने बर्ष ११ की नोक्सार मिया।
८. फेटा गा.पा-६ बस्ने बर्ष १२/१३ की शम्सिधा खातुन ।
९. सुवर्ण गा.पा-८ बस्ने बर्ष ३० की दरीफा खातुन ।
१०. सुवर्ण गा.पा-४ बस्ने बर्ष ६५ को श्रीप्रशाद यादव ।
११. काजल ईट्टा भट्टा धर्मनगर मटिअर्वामा काम गर्ने भारत मोतीहारी-६ कालुपक्कर घर भएका वर्ष २२ को राजेश मुखिया।
१२. काजल ईट्टा भट्टा धर्मनगर मटिअर्वामा काम गर्ने भारत सितामढी जिल्ला बोक्ता-५ घर भएका बर्ष २३ को अवधेश पासवान।
१३. नविन ईट्टा भट्टा धर्मनगर मटिअर्वामा काम गर्ने भारत उत्तर प्रदेश लालगञ्ज खिरी घर भएका बर्ष ४१ को राधे लोढी
१४. फेटा गा.पा-१ भरबलिया छतवामा रहेको ACC ईट्टा भट्टा काम गर्ने जि.पर्सा भवानीपुर गा.पा-१ घर भएका बर्ष ४५ को राम माझी।
१५. फेटा गा.पा-१ भरबलियामा रहेको ACC ईट्टा भट्टामा बस्ने जि.पर्सा भवानीपुर गा.पा-१ घर भएका बर्ष ४ को सुरज माझी ।
१६. महागढीमाई न.पा-७ बस्ने बर्ष ७५ की कोईरी देवी।
१७. सनाखत हुन नसकेको।
१८. सनाखत हुन नसकेको।

(ग) नेसनल मेडिकल कलेज वीरगञ्ज
१. फेटा गा.पा घर भएका वर्ष ५ का फैयाज आलम

घर क्षति
पूर्ण क्षति बारामा ९३७, पर्सामा १२२
आंशिक क्षति बारामा ९५५, पर्सामा ३८७।

जम्मा घर संख्या दुबै जिल्लामा :
पूर्ण क्षति :१,०५९ र आंशिक क्षति : १,३४२

तथ्याङ्क स्रोत : National Emergency Operation Centre

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme