बारा र पर्सा जिल्लामा आइतबार राति आएको आँधीबेरीका कारण कति जनाको मृत्यु भयो? कति घरमा क्षति पुग्यो? यस्तो छ तथ्याङ्क।
कूल मृत्यु : २८ जना।
बारामा : २७ जना।
पर्सामा : १ जना।
आधिकारिक तथ्याङ्क यति नै हो। तर लेख्नेहरुले ३१ जना, ३५ जना, ४० जनासम्म पनि लेख्न भ्याए।
मृत्यु हुनेहरुको नाम र उमेर यस्तो छ-
(क) नारायणी उपक्षेत्रीय अस्पतालमा मृतकहरूको नामावली (९ जना):
१. फेटा गा.पा-१ बस्ने वर्ष ५५/६० को हरि नारायण दास ।
२. ऐ. बस्ने वर्ष ४५ की मनोरमा दास।
३. ऐ. बस्ने वर्ष २४ की रुनी देवी।
४. ऐ. बस्ने वर्ष ६ को नन्द पटेल।
५. पसौनी गा.पा-१ बस्ने वर्ष ५०/५५ को अक्षय लाल माझी।
६. फेटा गा.पा-६ बस्ने वर्ष १३ की रुवी खातुन ।
७. कलैया उ.म.न.पा-१८ बस्ने बर्ष ५० की गढीमा देवी।
८. भारत जि. मोतिहारी ललदेबिया बस्ने वर्ष ४० को हीतलाल सहनी (गम्हरीया ईट्टाभट्टामा काम गर्ने)
९. बिरगंज उ.म.न.पा-१८ बस्ने बर्ष १८ को सरोज राम
(ख) जिल्ला अस्पताल कलैयामा रहेका मृतकहरुको नामावली (१८ जना):
१. फेटा गा.पा-६ बस्ने मन्जुर मियाको छोरी बर्ष २५ की विविमा खातुन ।
२. फेटा गा.पा-६ बस्ने बर्ष ३० की मिना खातुन।
३. फेटा गा.पा-६ बस्ने बर्ष १८ की सवनम खातुन ।
४. फेटा गा.पा-६ बस्ने बर्ष ५० की मुस्तकिमा खातुन ।
५. फेटा गा.पा-६ बस्ने बर्ष ३/४ की आलिशा खातुन ।
६. फेटा गा.पा-६ बस्ने बर्ष ४० की सकिया खातुन ।
७. फेटा गा.पा-६ बस्ने बर्ष ११ की नोक्सार मिया।
८. फेटा गा.पा-६ बस्ने बर्ष १२/१३ की शम्सिधा खातुन ।
९. सुवर्ण गा.पा-८ बस्ने बर्ष ३० की दरीफा खातुन ।
१०. सुवर्ण गा.पा-४ बस्ने बर्ष ६५ को श्रीप्रशाद यादव ।
११. काजल ईट्टा भट्टा धर्मनगर मटिअर्वामा काम गर्ने भारत मोतीहारी-६ कालुपक्कर घर भएका वर्ष २२ को राजेश मुखिया।
१२. काजल ईट्टा भट्टा धर्मनगर मटिअर्वामा काम गर्ने भारत सितामढी जिल्ला बोक्ता-५ घर भएका बर्ष २३ को अवधेश पासवान।
१३. नविन ईट्टा भट्टा धर्मनगर मटिअर्वामा काम गर्ने भारत उत्तर प्रदेश लालगञ्ज खिरी घर भएका बर्ष ४१ को राधे लोढी
१४. फेटा गा.पा-१ भरबलिया छतवामा रहेको ACC ईट्टा भट्टा काम गर्ने जि.पर्सा भवानीपुर गा.पा-१ घर भएका बर्ष ४५ को राम माझी।
१५. फेटा गा.पा-१ भरबलियामा रहेको ACC ईट्टा भट्टामा बस्ने जि.पर्सा भवानीपुर गा.पा-१ घर भएका बर्ष ४ को सुरज माझी ।
१६. महागढीमाई न.पा-७ बस्ने बर्ष ७५ की कोईरी देवी।
१७. सनाखत हुन नसकेको।
१८. सनाखत हुन नसकेको।
(ग) नेसनल मेडिकल कलेज वीरगञ्ज
१. फेटा गा.पा घर भएका वर्ष ५ का फैयाज आलम
घर क्षति
पूर्ण क्षति बारामा ९३७, पर्सामा १२२
आंशिक क्षति बारामा ९५५, पर्सामा ३८७।
जम्मा घर संख्या दुबै जिल्लामा :
पूर्ण क्षति :१,०५९ र आंशिक क्षति : १,३४२
तथ्याङ्क स्रोत : National Emergency Operation Centre