Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिआइपीका अगाडि टुँडिखेलमा प्यारासुट यसरी खस्यो हेर्नुस्

Posted on March 4, 2019March 4, 2019 by Salokya

टुँडिखेलमा हरेक शिवरात्रीका दिन सैनिक दिवस मनाइन्छ। पाहुना हुन्छन् भिआइपीहरु- राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राजदूतहरु आदि। यो दिन सैनिक कला देखाउनका लागि रिहर्सल थुप्रै पटक गरिन्छ। तर मुख्य प्रदर्शनकै दिन सोमबार  प्यारासुट जम्पिङका क्रममा एउटा प्यारासुट राम्राेसँग खुलेन। गएर मैदानमा बज्रियो। धन्न बाहिर कुनै ठाउँमा नखसी प्रदर्शन स्थलमै खस्न पुग्यो। यसमा सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भए।

हवल्दार भण्डारीकाे टाउकाे अनि शरीरकाे अन्य भागमा पनि चाेट लाग्यो। उनलाई तत्काल उपचारका लागि नजिकैको वीर अस्पताल लगिएको थियो।

प्यारासुटले सन्तुलन गुमाएको दृश्य विदुरमान डंगोलले खिच्न भ्याएका रहेछन्। हेर्नुस्-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme