Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा खुट्टा नेपालमा एउटा भारतमा राख्‍न मिल्ने यो ठाउँ

Posted on January 6, 2019January 1, 2019 by Salokya


केही अघि घुम्ने क्रममा डोके बजार भन्ने ठाउँ पनि पुगियो। धनगढीबाट नजिकै छ। यो ठाउँमा नेपाल र भारतको सीमा एउटा सरल रेखाले छुट्याएको छ। सीमा स्तम्भको वारी नेपाल पारी भारत। भारत पट्टी जंगल रहेछ। भारत पट्टी चाहिँ फोहर रहेछ। एउटा खुट्टा भारतमा र एउटा नेपालमा राख्न मिल्ने रहेछ यो ठाउँ। हेर्नुस् भिडियो।

जहाँ यो भिडियो खिचियो त्यो ठाउँबाट अलि पर गएपछि पुनर्वास पुगिने रहेछ। जहाँ केही अघि सीमा विवादका कारण २६ वर्षका गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme