Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिका र चीनको प्रतिस्पर्धा हेर्नुस् गजबको डाइनामिक ग्राफमा

Posted on December 21, 2018December 21, 2018 by Salokya
http://www.mysansar.com/wp-content/uploads/2018/12/worldgdp.mp4

जिडिपीमा विश्वका शीर्ष १० देशहरु। सन् १९६१ देखिको तथ्याङ्क हेर्नुस्। अमेरिका सुरुदेखि टपमा छ। तर चीनले कसरी कुन सालदेखि प्रगति गर्दै अहिले कुन स्थितिमा आफूलाई पुर्‍याएको छ, त्यो पनि ध्यान दिइ हेर्नुस्।  जिडिपी भनेको कूल गार्हस्थ उत्पादन हो। जिडिपी भनेको कुनै खास अवधिमा वस्तु र सेवाको उत्पादनको कूल मूल्य हो। यी उत्पादन र सेवा देशभित्रकै हुनुपर्छ। यसको तथ्याङ्कले आर्थिक उन्नतिको संकेत गर्छ। जिडिपीको तथ्याङ्क बढ्यो भने आर्थिक विकासको दर पनि बढेको हुन्छ। 

ग्राफ सौजन्य Dr. Kash Sirinanda/Twitter

यो त भयो जिडिपीको तथ्याङ्क। अब हेरौँ जिडिपी पर क्यापिटा र्‍याङ्किङ।

7 thoughts on “अमेरिका र चीनको प्रतिस्पर्धा हेर्नुस् गजबको डाइनामिक ग्राफमा”

  1. krishna says:
    December 28, 2018 at 3:31 pm

    सालोक्य सर आजकल कता हराउनु भयो? Christmas मनाउदै हो जस्तो लग्यो! Article हरु पोस्ट गर्दै जानु सर, म mysansar.com को fan हो !

    Reply
  2. Ratna Thapa says:
    December 27, 2018 at 11:26 pm

    १० दिन भयो यो पुरानो समाचार हेरेको, नया कहिले ?

    Reply
  3. Gairi Hang says:
    December 27, 2018 at 1:38 pm

    नेपालले दुइ देश फाइदा बाट लिन सक्दैन | चिन् र भारत बाट फाइदा लिनु को लागि यी सुधार हुनु पर्छ
    १) बाहुने शोसक सोच त्याग गर्नु सख्नु पर्छ
    २) बाहुने प्रशासन प्रणाली लाइ पूर्ण नेपाली प्रशासन सम्पूर्ण जाति, बर्ण र वर्ग को रुपमा परिवर्तन गर्नु पर्छ
    ३) बाहुने मीडिया सोच त्याग्नु पर्छ, बाहुने मीडियालाइ नेपालीको मीडिया बनाउनु पर्छ
    ४) ८०% जनता जुन २६५ बर्ष देखि शोषित भएका छन् तिनी हरुलाइ पाहुंच मा पुराउने नीति निर्माण बनाउनु पर्छ
    ५) ८०% जनता लाइ अधिकार सम्पन बनाउनु लाइ बिखण्डनकारी भन्ने बाहुने सोच त्याग्नु पर्छ

    ८०% जनता लाइ पहुच बाट बाहिर राखेर देश बिकाश भएको कहिँ पनि छैन. इथोपिया आज नेपाल बाट धेरै बिकाश भएको छ | इथोपिया चिन् भन्दा धेरै टाडा भए पनि आज इथोपियामा चीन ले कारखानाहरु खुलेका छन् | नेपालले बाहुने (एकल जातीय हिन्दु) त्यागेर इथोपियाबाट शिकछा लिनु पर्छ | अनि मात्र नेपाल पनि माथिको video मा लिस्ट पर्न सक्छन |

    Reply
  4. prithvi says:
    December 27, 2018 at 4:15 am

    यस पालि क्रिसमस को यौटा पनि लेख वा समाचार आएन ! धन्याबाद माइसंसार लाइ ! अब इसाई को समाचार दिएर प्रचार गर्न जरुरि पनि छैन, नेपाल सम्पुर्ण इसाई हरु ले खाइ सके ! हाम्रो सांस्कृतिक विभिधता को अन्त्य धेरै नजिक आइसकेको छ ! साह्रै दुख लाग्छ तर बचाउने युद्ध जारि राखी नै राख्नु पर्ने हुन्छ !
    फेरी एकचोटि धन्याबाद !

    Reply
  5. राजन says:
    December 23, 2018 at 5:20 am

    खैर्या भाषामा ‘china earned it with their hard work’. अल्छी अमेरिकनहरुले डलरको बलमा अरुलाई कति दिन थिच्न सक्छन ?

    Reply
  6. madan bajracharya says:
    December 22, 2018 at 10:34 pm

    मलाई अरु देसको मतलव छैन, मतलव राख्नुको अर्थ पनि देख्दिन/ मलाइ मेरै नेपाल को मतलव छ/ यक छिनलाई भुल्नुस कि हाम्रो देसमा कस्ता कस्ता शासक बने तिनीहरुले के कस्तो कुक्रितिहरु गरे/ अनि सम्झनुस हेर्नुस नेपाल श्रोतको हिसावले बिस्वमै अतुलनिय भुमि हो/ हामि सिट भयको श्रोतहरु नेपालकै निमित प्रयोग गर्न सकेको भय हामि आज कहा पुगी सकेको हुन्थ्यो होला/

    ०१. हामि सिट बिस्वमै नभयको बिस्वको उच्च हिमाल शृंखला छ/ यसलाई मात्र केहि शुल्क हिमाललाई व्यक्तिगत संतुस्ती लिनेले हग्ने मुत्ने फोहर गर्ने स्थान बनाउनु भन्दा बिस्व्मै नभयको तर सबैले चाहेको “स्नो स्पोर्ट्स डेस्टिनेसन” बनाउन सक्थ्यौ/ यति गरेको भय आज हाम्रो हिमाली छ्यत्र बिस्व भरिको लाखौ स्नो स्पोर्ट्स टुरिस्टहरुको स्नोव स्पोर्टिंग डेस्टिनेसन बन्थ्यो र तेसबात हुने आमदानिले

    ०२. लुम्बिनी बिस्वको अरवौ बुद्धिस्टहरु कमसे कम जिवनमा केहि पटक आउने सबै भन्दा ठुलो तिर्थ स्थल बनाउन सक्थयौ/ र लुम्बिनीमा हुने बिस्व भरिको बुद्धिस्टहरुको धार्मिक पर्यटन बात हामीले कस्तो आमदानी……./

    ०३. नेपालको सबै नदीहरु पानि होईन जीवन र बिकाशको श्रोत बगी रहेकोछ/ कयौं नदीहरुमा त् सुननै बग्दै छ/ उदाहरणको रुपमा कान्तिपुरको बिस्नुमतिको स्वयम्भु जाने बाटोमा रहेको पुल मुनि यका बिहानै सयौं बिहारीहरू बालुवा छान्दै सुनको कन बटुलिरहेको आज पनि देख्न सकिन्छ/ हामि यस्तो नदीको पानिको सदुपयोग गर्नुको सट्टा घरमा आफुले हगेको गुहु र मुत अनि कुहेको गन्हायको फाल्छौं बा बिस्नुमति बागमती भन्दा सय हजार गुणा ठुलो यस्तै नेपाललाई धनि बनाउन सक्ने श्रोत बग्ने कोशी गण्डकी महाकाली जस्तो नदीहरुको पानि मात्रै होईन तेस्को श्रोतहरु समेतको मालिक भारत हुने सन्धि गर्छौं/ ती सन्धिहरुको कारण आज नेपाल नाम मात्रैको बिस्वमा दोश्रो ठुलो जल श्रोत भयको देस भयको छ/ यति नगरेको भय सम्झनुस कोशी नदी यसियाकै दोश्रो ठुलो सफा पानि बग्ने नदि हो र मात्र कोशी नदी बात हामीले ३७हजार मेघावाट निकालेर…../
    ०४. नेपालीको अर्को परिचय शिप कलामा अतुलनिय, इमान्दार, बहादुरी र सहनशिलता हो/ यसैको कारण बेलायत भारत मात्रै होईन अरु मुलुकहरु पनि आफ्नो देसको सुरछ्या जस्तो गभिर जिम्मेवारी नेपालीलाई दिंदै आयको छ/ यो बापतमा कमिशन उहिल राना धनि बन्ने आधार भयो त् अहिले ठुला नेताको रास्ट्रिय श्रोतमा मोज गर्ने आधार/ अनि साना मझौला नेताहरु चाहि यति गुण भयको नेपालीलाई नेपालमै बेरोजगार बनायर बिदेशमा त्याहाको गुलामले पनि नगर्ने काम गर्न पठायर कमिशन कमाउने प्राणि बनायको छ/ नेपालमा बिहार बात पसेका )भारतको सरकारको बोलि अनुसार २ करोड!!!) ले नेपालमा रोजगारी पाउन सकेको छ भने नेपाली कसरि बेरोजगार भयकोले बिदेशमा जानु पर्यो? यदि नेपालीले नेपालमै रोजगारी पायको भय…./
    ०५. नेपालमा सबै भन्दा महँगो के हो भने म त् नेता मात्रै पाल्ने शासन ब्यबस्था नै हो भन्छु/ यसमा जति अनाबस्यक रुपमा खर्च हुँदै आयको छ यदि तेस्मा सुधार गर्न सकेको भय नेपालमा आज पन्चेस्वर जस्तै ठुलो ठुलो आयोजना हामि आफैले…../
    ०५ नेपालमा यसियामै ठुलो पेट्रोलियमको भण्डार छ/ यो कुरा अमेरिकाको तेक्साना कम्पनीले स २००५मै पत्ता लगायको थियो र तर भारतले ……/ त्यो कम्पनीको म्यानेजिङ्ग दाइरेक्तरले भारतलाई नेपालमा पेट्रोलियम उत्खनन गर्न मा साझेदारीको प्रस्ताव समेत दिंदा भारतले नमानेको ….बिस्तृत विवरण अहिले पनि इन्टरनेट मा पढ्न सकिन्छ/ आज नेपालको भारत सीताको ब्यापार घातानै नेपाल गरिव हुनुको मूल कारण हो/ किन भने भारत सिट हुँदै गरेको खरावौ को ब्यापार घाटा हामीले मुस्किलले कमायको, अनुदानमा पायको र ऋण मा उठायाको बिदेशी मुद्रा भारतको बैंकमा भारु सिट साटेर तिर्दै आयको छ/ नेपालमा पेट्रोलियम प्रदार्थ निकाल्ने लागेको बेला २०४४मा त्यो कार्य गर्न आबस्यक भयको सान रोकेर नै भारतले नाकाबन्दी सुरु गरे बाटै स्पस्ट हुन्छ धनि हुन् सक्ने नेपाललाई गरिव बनायर फाइदा कसले लिंदै छ…./
    ०५ नेपालमा सबै थोक छ भनेर चीनले बारम्बार प्रमाणित गरेर देखाउंदै आयको छ र नेपालले चाहेमा चीन सहयोग गर्न तयार भयको प्रमाण पनि दिंदै आयको छ/ तर मावली ससुराली र कुर्सि नपाय भारतको भुमि नै धोकी बस्नेले……./ यो कुरामा पच्छिल्लो उदाहरण बिस्वमै महँगो युरोनियम धातुको भण्डार भयको चीनले नै देखाई दियो/ तर नेपालको भारतलाई “साले तुहि मेरा सबकुछ है” भन्नेले……/

    Reply
  7. Shankar says:
    December 22, 2018 at 1:32 am

    खैरे ले एसियन ,र अफ्रिकन भन्दा तल जानु पर्यो भने तेस्रो बिस्व युद्द गर्न बेर मान्दैन |खैरेको परिभासमा एसियन भन्नाले चाइनिज , जापानिज , ताइवानी फिलिपिनो आदि बुझाउछ ||इन्डियन लाइ सायद एसियन मान्दैन , इन्डियन लाइ इन्डियन नै मान्छ | हिजो को खैरेको गुलाम , आज पनि खैरेको तलुवा मुनि बस्न पाए गौरब गर्छ इन्डियन हरु |
    उसका नेता र जनता हेर्नुस , खालि हाम्रा भुइफ़ुत्त नेताहरु र हामीलाई मात्र फुर्ति देखाउने हो उनीहरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme