Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तिहारमा सबैको झिलिमिलीलाई फ्लप पार्ने रत्‍नपार्कको यो ‘लाइटिङ’

Posted on November 8, 2018 by Salokya


तिहारमा यो पालि काठमाडौँमा सबै ठाउँका झिलिमिली बत्तीलाई फ्लप पारिदियो रत्नपार्कको यो लाइटिङले। लाइटिङ गरिएको थियो बिजुली बाँड्ने अफिस नेपाल विद्युत प्राधिकरण अर्थात् कुलमान घिसिङको अफिस। काठमाडौँमा पहिलो पटक यस्तो लाइटिङ यहीँ गरिएको रहेछ। कोलकाताबाट डाकिएका ६ जनाको टिमले यो सेटिङ मिलाएको हो। यसमा दुई जना विद्युत प्राधिकरणकै टिम पनि जोडिएका छन्। यो गजबको झिलिमिलीको भिडियो हेर्नुस्।

यो पनि हेर्नुस्
कुलमानको अफिसमा बत्तीमै झण्डा फरर
तिहारमा पनि सिंहदरबारअगाडि अन्धकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme