Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बायर्न म्युनिखदेखि मेस्सीसम्मको दशैँ शुभकामना, कुन सक्कली कुन नक्कली?

Posted on October 12, 2018 by Salokya

यतिबेला सामाजिक सञ्जालमा बार्सिलोना फुटबल क्लबका स्ट्राइकर लियोनेल मेस्सीको परिवारसहित टीका लगाएको फोटो धेरैले सेयर गरेको देख्न सकिन्छ। फोटोमा मेस्सीको परिवारका सबै सदस्यको निधारमा रातो टीका देखिन्छ भने मेस्सीको कानमा त जमरा पनि सिउरिएको देख्न सकिन्छ। ​​​​​​​खासमा यो फोटोसप गरी बनाइएको फोटो हो। सक्कली र नक्कली फोटो हेर्नुस्। कसैले रमाइलोको लागि बनाएको फोटो हो यो।


त्यस्तै सामाजिक सञ्जालमा जर्मन फुटबल क्लबले दिएको दशैँ शुभकामना पनि चर्चामा छ। यो भने मेस्सीको झैँ नक्कली फोटो हैन।

बायर्न म्युनिखको भेरिफाइड फेसबुक पेजमा शुक्रबार अपलोड भएको यो फोटोमा कस्टम सेटिङ छ। मतलब नेपाल बाहेक अरु ठाउँमा यो नदेखिने हुनसक्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme