Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट आउने लाशको ठेक्का

Posted on October 6, 2018October 6, 2018 by Salokya

गोरखापत्रमा छापिएको एउटा विज्ञापनले मन कटक्क खायो। विदेशमा धन कमाउन फूलमाला लगाएर एयरपोर्टबाट उडेर काठको बाकसमा फर्किनेहरु यति धेरै भएछन् कि लाशको ठेक्का लगाउनु पर्ने भो। एयरपोर्टबाट घरसम्म ढुवानी गर्नका लागि यो ठेक्काको सूचना निस्केको रहेछ। 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा यस्तो निवेदन दिएपछि बोर्डले शव घरसम्म पुर्‍याइदिने व्यवस्था गरिदिन्छ।

यस्तो रहेछ तथ्याङ्क

2 thoughts on “विदेशबाट आउने लाशको ठेक्का”

  1. Shankar says:
    October 7, 2018 at 10:28 am

    भिर पाखा को पाखेहरु लाइ लेनिन र मावोको खोल ओडेर भित्र भित्र इन्डियाको दलाली गर्दै देश लाइ भ्रास्ताचार मा चुर्लुम्म डुवाएर र अझ त्यो भन्दा बडी अरबौ खाएर बडी भन्दा बडी इन्डियन लाइ नेपालि नागरिक बनाएर देश लाइ भारतियाकर्रण को बाटोमा तिब्र रुप मा लगेपछि आफ़्नैदाजुभाइ यो हालत मा पुग्छ भन्ने हेक्का भएँन | त्यो भन्दा दर्दनाक स्थिति आऔदैछ , हिजो सिमाना बात छिरेका नेपालि हुनेछन , र सदियेउ नेपाल बसिआयेका नेपालि आतंककारी | इज्रायाल मा जस्तै | वेट एण्ड सी |

    Reply
  2. madan bajracharya says:
    October 7, 2018 at 6:21 am

    उहिलेकाले गोर्खालीको रगत बेची खाय अहिलेकाले नेपालि युवाको/ कुर्सि नपाय भारत प्रवाशमा जानेहरुको “कोठे सहमति तन्त्र” चले देखिने यस्तो अवस्था आयको हो/ इनिहरुले यो गरे त्यो गरे यति बिकाश गरे आदि जे भने पनि इनिहरुले देस वरवाद मात्रै गरेको कुराको बलियो र अकाट्य प्रमाण हो लाखौँ लाख युवाहरु देसमा बेरोजगार नपायर अरव मलेसियामा जानु पर्नु, र मर्नु पर्नु/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme