Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिम्स्टेकमा स्कर्टिङ गरिरहेकाको ‘बाइ मिस्टेक’ दुर्घटना

Posted on August 29, 2018August 29, 2018 by Salokya


बिम्स्टेक सम्मेलनका क्रममा स्कर्टिङ गरिरहेका एक ट्राफिक प्रहरी कालिमाटीमा दुर्घटनामा परेका छन्। म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङ गर्ने मध्ये सबैभन्दा अन्तिममा रहेका मोटरसाइकलमा रहेका प्रहरी हवल्दार दिनेश श्रेष्ठ सन्तुलन गुमाएर कालिमाटीको चौबाटोमा लडेका हुन्। उनी घिस्रिएर टाढासम्म पुगेका थिए। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको भिडियो मोबाइलबाट धेरैले खिचेका थिए। हेर्नुस् भुषण मानन्धरले खिचेको भिडियो

3 thoughts on “बिम्स्टेकमा स्कर्टिङ गरिरहेकाको ‘बाइ मिस्टेक’ दुर्घटना”

  1. Shankar says:
    August 30, 2018 at 8:04 am

    दुर्घटना मा जो कोइ पनि पर्न सक्छ , हवल्दार को दिन खराब रहेछ | तर खुसीको कुरा धन्न उनीलाई केहि भएँन |
    दुर्घटना भयो भनेर सडक लाइ दोस , मोटरसाइकल लाइ दोस , चालकलाई सबै दोस दिन सकिन्न |

    Reply
  2. मुकेश यादव says:
    August 29, 2018 at 8:05 pm

    भएको यो हो मित्र हरु
    संधै भरि टराफिक जाम हुने काठमाडौँ मा त्यस्तो स्पीड ले कहाँ चलाउन पाउनु र ? हाम्रा हवल्दार दाइ ले स्पीड मा कुदाउन ट्रेनिंग नै पाउनु भएन या त् कुदाउन बिरसी सकनु भए जसतो छ /
    संधै भरि जाम का जाम / धुलो मइलो अनि धुवाँ अनि फोहर
    अनि विदेशी पहूना आउँदा हाम्रो सडक पनि के के न सफा छ जाम छैन भने जसतो देखाउन इस्कुल का बस समेत बन्द करेर , इस्कुल बन्द करेर टराफिक बन्द करेर नाटक करने

    अनि गन्दा सडक छोपने का लागि महीन बलुवा पनि राखेर मरे जसतो छ यी नौटंकी हरू ले / त्यसै महीन बलुवा मा चिपलिनु भयो कि बिचरा हवल्दार दाइ / जे होस् उहाँ सकुशल हुनु होस् भन्ने कामना गरौँ साथी हरु /

    जति करे पनि साइड मा थोत्रा घर अनि सडक छेउ नाल र फोहर पनि देखिन्छ भिडियो मा /

    नेता हरु ले घिचन सम्म घिचेर सबै अलपत्र पारेर अनि विदेशी आउँदा नौटंकी करने त् हामरो परम्परा नै भै सक्यो मित्र हरु

    Reply
  3. Phaguni mandal says:
    August 29, 2018 at 1:23 pm

    So sad

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme