
पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियालाई ४-२ ले पराजित गर्दै फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्यो। विश्वविजेता बन्दा फ्रान्सका प्रमुख पत्रिकाहरुमा यस्तो देखियो। हेर्नुस् केही प्रमुख पत्रिकाका पहिलो पेज।

ले फिगारोको हेडलाइनमा लेखिएको छ- गर्वको दिन आइपुग्यो।

लिबरेसनको हेडलाइन सरल छ- फेरि !

कुरियर पिकार्डको हेडलाइन भन्छ- इट्स क्रेजी

२० मिनेट्सको हेडलाइन भन्छ- संसार उनीहरुको हो


मोनाको म्याटिन लेख्छ- विश्व विजेता
यो पत्रिकाले भने एउटा मात्र शब्द प्रयोग गरेको छ- ग्रान्ड

यसको अर्थ हुन्छ- हामी तिमीहरुलाई माया गर्छौँ


The Head in Stars यसको अर्थ

यो चाहिँ क्रोएसियाको पत्रिका। त्यसमा लेखिएको छ- धन्यवाद हिरोहरु, तिमीहरुले हामीलाई सबथोक दियौ

क्रोएसियाको यो अर्को पत्रिका लेख्छ- यु आर आवर गोल्ड

