Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप जित्ने सपना चकनाचुर हुँदा इंग्ल्यान्डको पत्रिकामा यस्तो देखियो

Posted on July 12, 2018July 12, 2018 by Salokya


फुटबल इज कमिङ होम भन्दै विश्वकप जित्ने सपना देखिरहेका इंग्ल्यान्डलाई क्रोएसियासँगको सेमिफाइनलमा पाँच मिनेटमा लिएको अग्रताले अझ हौस्याएको थियो। तर हाफटाइमपछि एक गोल र एक्स्ट्रा टाइममा अर्को गोल थपेर क्रोएसियाले खेल जितेपछि उनीहरुको सपना चकनाचुर भयो। तर धेरै वर्षदेखि अन्तिम १६ र क्वार्टरफाइनलबाट अघि बढ्न नसकिरहेको इंग्ल्यान्डलाई यसपालिको युवा टोलीले सपना देखाउन सक्नुलाई नै ठूलो उपलब्धि मानियो। इंग्ल्यान्ड सेमिफाइनलमा हार्दा त्यहाँका पत्रिकाहरुमा कस्तो देखियो त कभरेज, हेरौँ केही पत्रिकाका फ्रन्टपेज।

1 thought on “विश्वकप जित्ने सपना चकनाचुर हुँदा इंग्ल्यान्डको पत्रिकामा यस्तो देखियो”

  1. Shankar says:
    July 12, 2018 at 11:34 pm

    इंग्ल्याण्ड को कोच श्री रामसरण उपाध्याय ज्यु ले जुहारी कोट लाएर सौम्य तरिकाले खेल अबलोकन गर्नु भयो | तेत्ति ले पुग्यो | जित्न परेन | क्रोएसियाले नै वोर्ल्ड कप जितेको राम्रो , सधै कति बेलायात , फ्रान्स ,जर्मन , बाजिल मात्र |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme