Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई अनुमान मिल्यो, तपाईँ पनि गर्नुस् अनुमान : फाइनलमा कुन कुन टिम पुग्ला

Posted on July 1, 2018 by Salokya


पहिलो क्वार्टरफाइनल फ्रान्स र उरुग्वेबीच हुने अनुमान फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले र उरुग्वेले पोर्चुगललाई २-१ ले हराएसँगै मिलेको छ। अब आइतबार स्पेन र रसिया अनि क्रोएसिया र डेनमार्कबीच खेल छ। मेरो अनुमान तल भित्र राखिएको छ, तपाईँको अनुमान के छ, यो हेरी गर्न सक्नुहुन्छ। 

 

19 thoughts on “दुई अनुमान मिल्यो, तपाईँ पनि गर्नुस् अनुमान : फाइनलमा कुन कुन टिम पुग्ला”

  1. Prakash says:
    July 2, 2018 at 3:03 pm

    Uruguay vs Croatia in the final

    Reply
  2. keshavraj gajurel says:
    July 2, 2018 at 12:40 pm

    FINAL uruguay vs england ,उरुगुय will win

    Reply
  3. बाबु says:
    July 2, 2018 at 8:50 am

    Belgium vs Sweden नै हो र, यो वर्ल्डकप बेल्जियम ले ज़ित्ने देखियो

    Reply
  4. Gopal Koirala says:
    July 2, 2018 at 5:42 am

    मेरो विचार मा ब्राजिल र इंगलैंड अथवा बेल्जियम र इंगलैंड फाइनल हुन सक्छ.
    जीत चाही जसको भए पनि फरक पर्दैन.
    तर छानै पर्दा नया टीम विश्व विजेता होस्.
    तेसैले बेल्जियम र इंगलैंड फाइनल पुगेमा बेल्जियम .

    Reply
  5. Anup Karki says:
    July 2, 2018 at 4:26 am

    मेरो विचार मा रसिया

    Reply
  6. Pritesh says:
    July 2, 2018 at 3:23 am

    Russia

    Reply
  7. arjun shrestha says:
    July 1, 2018 at 11:40 am

    स्पेन एंड क्रोसिया

    Reply
    1. Salokya says:
      July 1, 2018 at 7:37 pm

      स्पेन र क्रोएसिया त खेल जितेमा क्वार्टरफाइनलमै भिड्छन् त। माथिको चार्ट नहेर्नुभएको कि नबुझ्नुभएको?

      Reply
  8. Surendra Singh pujara says:
    July 1, 2018 at 7:33 am

    France

    Reply
  9. divyanath divyanath says:
    July 1, 2018 at 7:32 am

    France r बेल्जियम

    Reply
    1. Salokya says:
      July 1, 2018 at 7:38 pm

      फ्रान्स र बेल्जियम त आआफ्ना खेल जिते सेमिफाइनलमा सँगै पर्छन्, माथिको चार्ट हेरेर पनि नबुझ्नुभएको हो कि हेर्दै नहेर्नुभएको हो? दायाँ साइडबाट एउटा टिम र बायाँ साइडबाट एउटा टिम फाइनलमा पुग्ने हो क्या

      Reply
  10. dipak rakhal says:
    July 1, 2018 at 6:53 am

    I think spain n crotia will go semi final

    Reply
    1. Salokya says:
      July 1, 2018 at 7:39 pm

      Please see above chart. Spain and Croatia is in same poll so only one can make to final.

      Reply
  11. Prkas says:
    July 1, 2018 at 5:48 am

    ?? ??
    ?? ??
    ?? ??
    ?? ???????
    Semifinal
    ?? ??
    ?? ???????
    Final
    ?? ???????

    Reply
  12. Hari says:
    July 1, 2018 at 5:21 am

    बेल्जियम versus स्वीडेन

    Reply
  13. Sweta Shrestha says:
    July 1, 2018 at 4:53 am

    मेरो त हिजो दुबै मिलो

    Reply
  14. Lila bahadur limbu says:
    July 1, 2018 at 4:40 am

    2018 world cop winner welke spen,

    Reply
  15. Hari bhandari says:
    July 1, 2018 at 3:00 am

    स्पेन ३ रसिया १ त्यसै गरि क्रोयसिया २ डेनमार्क ०

    Reply
  16. Shankar says:
    July 1, 2018 at 2:42 am

    नेपाल को धेरै हिरोइन हरुले मेस्सी , मेस्सी भन्दै थे, अब सायद रोइ रहेका छन् कि ? तपाइँ को अनुमान मा स्पेन र क्रोएसिया ले जित्ने देखियो | मेरो पनि तेही अनुमान छ | आफनै भुमि मा भएकोले सायद रसिया ले जित्छ कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme