समूह चरणको अन्तिम खेल दक्षिण कोरियासँग जितेको भए जर्मनी अन्तिम १६ मा जान सक्थ्यो। दक्षिण कोरिया भने खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। तर अपेक्षा विपरीत इन्जुरी टाइममा दुई गोल खाएपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो। ८० वर्षपछि जर्मनी यसरी पहिलो चरणबाटै बाहिरिएको हो। पीडामाथि पीडा, यस पटक समूहको पुछारमा समेत रह्यो जर्मनी। जर्मनी हारेको समाचार त्यहाँका पत्रिकाहरुले कसरी छापे त? हेरौँ केही पत्रिकाका फ्रन्टपेज।
यस्तो थियो दक्षिण कोरियाका दुई गोल जसले जर्मनी घर फर्कन बाध्य भयो
South Korea knock Germany out of the World Cup – I love this game pic.twitter.com/wC8uAWkylW
— InterYaSkriniar ????????? (@InterYaSkriniar) June 27, 2018
South Korea 2-0 Germany – Son Son Son ? Bye bye Germany pic.twitter.com/a5opo5qKjb
— InterYaSkriniar ????????? (@InterYaSkriniar) June 27, 2018
धेरै पत्रिकामा Aus शब्द देखिएको छ। त्यो भनेको Out हो। प्रमुख पत्रिका बिल्डले जर्मनीको विश्वकप इतिहासमै सबैभन्दा अपमानपूर्ण हार भएको लेखेको छ।
दक्षिण कोरिया भने खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो,
the above line mentioned in article was wrong because
कोरियाको पनि chance थियो, sweden ले हारेको भए !
“दक्षिण कोरिया भने खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। ”
Unlike you said, Korea still had the possibility of Qualifying to R.O. 16 by defeating Germany, if Mexico had beaten Sweden (though equal points, Korea would have had better goal difference.)
दक्षिण कोरिया खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थिएन । मेक्सिको ले स्विडेन लाई हराको भए दक्षिण कोरिया उप-बिजेता हुँदै दोर्सो चरण् मा पुग्थ्यो (किनकी स्विडेन, दक्षिण कोरिया, र जर्मनी सबै को ३ points हुन्थ्यो, goal difference को आधारमा दक्षिण कोरिया अगाडि हुन्थ्यो )