हरेक चार वर्षमा नेपालमा पनि विश्वकपको ज्वरो चढ्ने गर्छ। नेपालीहरु आफूलाई मन पर्ने देशका ठूल्ठूला झण्डा चन्दा उठाएरसमेत झुण्ड्याउने गर्छन्। ती देशका जर्सी लगाउने गर्छन्। हेरौँ भक्तपुर वरपर देखिएका केही दृश्यको फोटो।

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

हरेक चार वर्षमा नेपालमा पनि विश्वकपको ज्वरो चढ्ने गर्छ। नेपालीहरु आफूलाई मन पर्ने देशका ठूल्ठूला झण्डा चन्दा उठाएरसमेत झुण्ड्याउने गर्छन्। ती देशका जर्सी लगाउने गर्छन्। हेरौँ भक्तपुर वरपर देखिएका केही दृश्यको फोटो।

अरुलाइ बिस्वोकप को ज्वोरो ले समात्यो , सालोक्यजि लाई फेरि साच्चिकै ज्वोरो ले समात्यो कि के हो? एक हप्ता भो ब्लग नया आयको छैन । आशा छ सबै राम्रै होला ।
भक्तपुर वरपर देखिएका केही दृश्यको फोटो हरु रमाइलो खालको entertaining रहेछन .. 😉
खेल मन पराउनु , समर्थन गर्नु त ठिक हो तर येसरी अरुको झण्डा नै लगाउनु त या त झन्डा को महत्वो नबुझ्नु या मुर्खता सिवाय केहि होइन /
अर्जेन्टिना जस्तो हरुवाका फ्यान नेपाली बबुरा सँधै अयोग्य र असक्षम ।
अर्जेन्टिनाको ग्रह दशा फेरी उतार्छ कि त्यो बेरोजगार पाजी ले ?
नेपाल को झन्डा कहिले देख्न पाइएला त |