Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को को जाँदैछन् प्रधानमन्त्रीसँग चीनमा? यस्तो छ जम्बो टोलीको सूची

Posted on June 18, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओली भोलि मंगलबार बिहान चीनको औपचारिक भ्रमणका लागि त्यहाँ जाँदैछन्। प्रधानमन्त्रीसँगै जाने जम्बो टोलीको सूची यस्तो छ-

१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. राधिका शाक्य, प्रधानमन्त्री ओली पत्नी

मन्त्रीहरु
३. राम बहादुर थापा मगर, गृहमन्त्री
४. प्रदिप कुमार ज्ञवाली, परराष्ट्र मन्त्री
५. वर्षमान पुन उर्जा तथा सिंचाई
६. रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायात

प्रधानमन्त्रीका सल्लाहकार/सहयोगी
७. विष्णु रिमाल, प्रमुख सल्लाहकार, प्रधानमन्त्री कार्यालय
८. अच्यूत प्रसाद मैनाली, जनसम्पर्क अधिकृत, प्रम कार्यालय
९ डा. राजन भट्टराई, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ
१०. प्रा. डा. विद्या सिंह शाह, प्रधानमन्त्रीको निजि चिकित्सक
११. राजेश बज्राचार्य, स्वकीय सचिव, प्रधानमन्त्री,
१२. महेन्द्रलाल श्रेष्ठ, प्रधानमन्त्रीको स्वकीय फोटोग्राफर
१३. श्रीती शाक्य, लेडि इन वेइटिङ

प्रधानमन्त्रीका सुरक्षाकर्मी
१४. कर्णेल विष्णुकुमार खड्का, प्रमुख सुरक्षा अधिकारी, प्रम
१५. मेजर हिमालय थापा, एडिसी
१६. क्या. उज्वल केसी, सेक्युरिटी अफिसर
१७. प्रनि. हरि खतिवडा सुरक्षा अधिकृत

सांसदहरु
१८. जनार्दन शर्मा, सांसद
१९. जयपुरी घर्ती मगर, सांसद
२०. विशाल भट्टराई, सांसद
२१. प्रेम बहादुर आले, सांसद
२२. राजेन्द्र कुमार केसी, सांसद
२३. निर्जला राउत, सांसद
२४. पार्वता डिसी चौधरी, सांसद
२५. नैनकला ओझा, सांसद
२६. डा. सुरेन्द्र कुमार यादव, सांसद

कर्मचारीहरु
२७. लोकदर्शन रेग्मी, मुख्य सचिव, मन्त्रिपरिषदको कार्यालय
२८. डा. राजन खनाल, सचिव, अर्थमन्त्रालय
२९. शंकरदास बैरागी, सचिव, परराष्ट्र
३०. चन्द्र कुमार घिमिरे, सचिव, बाणिज्य तथा आपूर्ति
३१. मधुसुदन अधिकारी, सचिव भौतिक पूर्वाधार
३२. महाप्रसाद अधिकारी, सिईओ, लगानी बोर्ड
३३. गणेश प्रसाद ढकाल, सह–सचिव, परराष्ट्र मन्त्रालय
३४. दिपक अधिकारी, चिफ प्रोटोकल, परराष्ट्र
३५. दिनेश कुमार घिमिरे, सह–सविच, उर्जा तथा सिंचाई
३६. कूलमान घिसिङ, प्रमुख नेपाल विद्युत प्राधिकरण
३७. दीपक राज जोशी, सिईओ, नेपाल पर्यटन बोर्ड
३८. रोशन खनाल, उपसचिव, परराष्ट्र
३९. कूल बहादुर मगर, प्रोटोकल अफिसर
४०. उत्तम घिमिरे, नायब सुब्बा, परराष्ट्र

स्थानीय तह
४१. विद्या सुन्दर शाक्य, मेयर काठमाडौं महानगरपालिका
४२. छिरिङ लामो गुरुङ, प्रमुख जिल्ला अधिकारी, मुस्ताङ

बेइजिङस्थित दुताबासबाट सहभागी हुने
४३. लिलामणि पौड्याल, राजदूत
४४. सुशिल कुमार लम्साल, डेपुटी चीफ मिशन
४५. बिनोद प्रसाद आचार्य, अर्थशास्त्री
४६. बि.ज. बिनोद प्रसाद पाण्डे, नेपाली सेना
४७. हरिश्चन्द्र घिमिरे, काउन्सिलर
४८. साबित्रा ओली, फस्ट सेक्रेटरी
४९. हरि प्रसाद लुइटेल, सेकेण्ड सेक्रेटरी
५०. उत्तम प्रसाद लुइटेल, थर्ड सेक्रेटरी

नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिहरु
५१. भवानी मिश्र राणा, अध्यक्ष
५२. पशुपति मुरारका, पूर्व अध्यक्ष
५३. चन्द्र राज ढकाल, उपाध्यक्ष
५४. शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष
५५. किशोर कुमार प्रधान, उपाध्यक्ष
५६. उमेश लाल श्रेष्ठ, उपाध्यक्ष
५७. चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष
५८. ज्ञानेन्द्रलाल प्रधान, कोषाध्यक्ष
५९. गोपाल प्रसाद तिवारी, महाप्रबन्धक
६०. प्रबलजंग पाण्डे, सदस्य
६१. जोत्सना श्रेष्ठ, सदस्य

नेपाल उद्योग परिसंघका प्रतिनिधिहिरु
६२. हरिभक्त शर्मा, अध्यक्ष
६३. कृष्ण प्रसाद अधिकारी, उपाध्यक्ष
६४. गुरुप्रसाद न्यौपाने, सदस्य
६५. मनिष खेम्का, सदस्य
६६. दुर्गा विक्रम थापा, सदस्य

नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरु
६७. राजेशकाजी श्रेष्ठ, अध्यक्ष
६८. राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष
६९. कमलेश कुमार अग्रवाल, उपाध्यक्ष
७०. दीपक कुमार मलहोत्रा, उपाध्यक्ष
७१. इच्छाराज तामाङ्, उपाध्यक्ष
७२. त्रिभुवनधर तुलाधर का.बा. अध्यक्ष
७३. नरेन्द्र उलक, सल्लाहकार
७४. गौरव अग्रवाल, सदस्य

घरेलु तथा साना उद्योगबाट
७५. पूर्ण बहादुर भण्डारी, उपाध्यक्ष
७६. भरत बहादुर थापा, बरिष्ठ उपाध्यक्ष
७७. शम्भु प्रसाद पोखरेल, सदस्य

बुटवल पावर कम्पनीबाट
७८. पद्म ज्योति, अध्यक्ष
७९. प्रदिप कुमार श्रेष्ठ, निर्देशक
८०. उत्तर कुमार श्रेष्ठ, सिईओ

युनियन अफ नेशनल इण्डिष्ट्रिज एण्ड कमर्श नेपालबाट
८१. रामजी प्रसाद बराल, महासचिव
८२. कृष्ण प्रसाद आचार्य, निवर्तमान अध्यक्ष
८३. बद्रि प्रसाद गौतम, उपाध्यक्ष
८४. हरिदेवी कँडेल, सदस्य

अन्य
८५. भुवन भट्ट, अध्यक्ष एनआरएनए
८६. विश्वनाथ गोयल, उपाध्यक्ष होङ्सी–सिभम् सिमेन्ट प्रा.लि.
८७. अञ्जु पौडेल, अध्यक्ष, नेपाल–चीन व्यापार एशोशिएशन
८८. रमेश कुमार सिलवाल, अध्यक्ष, हिसान
८९. लोकबहादुर भण्डारी, उपाध्यक्ष हिसान
९०. निरा पुलामी
९१. आङछिरिङ शेर्पा
९२. दिनेश प्रसाद श्रेष्ठ
९३. सचिनलाल आचार्य
९४. सुहृत प्रसाद घिमिरे
९५. गौतमदास श्रेष्ठ
९६. पूर्णबहादुर राई
९७. मोहन डाँगी
९८. शशी पौडेल
९९. गोरे शेर्पा
१००. भोज बहादुर शाह, मेगाबैंक
१०१. कृष्णप्रसाद आचार्य, अध्यक्ष

अफिसियल मिडिया
१०२. हरिशरण लामिछाने, रेडियो नेपाल
१०३. निरञ्जन खनाल, नेपाल टेलिभिजन
१०४. विष्णुभक्त महर्जन, नेपाल टेलिभिजन
१०५. हरि लामिछाने, रासस
१०६. शुभशंकर कँडेल, एबिसी
१०७. ध्रुव प्रसाद अधिकारी, क्यामेराम्यान

मिडिया डेलिगेट्स
१०८. रामप्रसाद हुमागाई, गोरखापत्र दैनिक
१०९. सुधिर शर्मा, कान्तिपुर दैनिक
११०. अखिलेश उपाध्याय, काठमाडौं पोष्ट
१११. गुणराज लुइटेल, नागरिक दैनिक
११२. सुभास घिमिरे, रिपब्लिका डेली
११३. राजाराम गौतम, अन्नपूर्ण पोष्ट दैनिक
११४. ऋषि धमला, रिपोटर्स क्लब
११५. शिव दाहाल, एभिन्यूज टिभी
११६. रविन्द्र श्रेष्ठ, एभिन्यूज टिभी
११७. प्रमिला देवकोटा, नयाँ पत्रिका
११८. प्रकाश रिमाल, हिमालयन टाइम्स

9 thoughts on “को को जाँदैछन् प्रधानमन्त्रीसँग चीनमा? यस्तो छ जम्बो टोलीको सूची”

  1. lok sigdel says:
    June 21, 2018 at 8:39 am

    किन एती ठुलो भीड चीन पसेको होला ? गरिब देशका मगन्ते को सलह देखेर चीन के भन्दो होला ? जति सक्दो हात थापने,नेपालीको टाउकोमा भार माथि भार पार्ने, सबै नेता मिलिमतो,
    देशको कहिले हुने होला भलो? कठै मेरो देश !!!

    Reply
  2. jitu says:
    June 20, 2018 at 7:36 pm

    हिमालय चार्टर गरेका छन्, ओलीको नजिकको लगानीकर्ता रे

    Reply
  3. रेन्बो says:
    June 20, 2018 at 2:37 pm

    कुरा गर्छ रेल ल्याउने| राजधानी फोहोर मैला, प्रदुषण, मगन्ते र लथालिङ्ग छ| मेयर पनि साथै लगेछन| गत आइतवार बौद्धमा सडक हिलाम्मे थियो, पैदल हिंड्ने जनतालाई कति सास्ती थियो, कसैले सुनिदिने भए पो| चाइनाको चिल्लो सडक देखेर के भन्दा हुन् के गम्दा हुन्ती मेयर जो भएको नभएको कुनै आभासै छैन|
    मेरो बिचारमा मेयर र उपमेयरलाई कुनै पनि फरेन भिजिट बन्द गरिदिन पर्छ| कुनै सिक्ने होइन खालि राजनीति र गफ मात्र| महानगरको हालत यस्तो छ| एउटा एनजीओले आयोजना गरेको कार्यक्रममा सुर्ती बन्द भन्दियो पुगो| फलो अप र कार्यान्वयन जिरो| मुस्कान र गफै मात्र|
    यो काठमान्डू भन्ने ठाउको जनता पनि कति सहनशील? स्तर नभएर हो वा काम गर्न पर्ने मेयर बाट अपेक्षा नभएर हो वा निराशाले हो| राम जानुन| आफु ठुलाबडा, राजनीति गफ गर्ने र आफुलाई विश्लेषक भन्ने अनि टाठाबाठाहरु पाङ्ग्रे सवारीमा हुन्छन, अरुको के वास्ता?
    रेन्बो

    Reply
  4. Gorkhali says:
    June 20, 2018 at 12:54 am

    कूलमान घिसिङ गए हुन्छ अर्रु सब चोर किन जना पर्यो

    Reply
  5. Laxman says:
    June 19, 2018 at 8:44 pm

    Yeti dherai gayera k nai garne rahechan ra? Julus nai nikalne gari..kaheke name nasuneka haru pani dherai rahechan ta? Ani no. 13 ladi in waiting bhanne chahi k rahecha?

    Reply
  6. man says:
    June 19, 2018 at 6:53 am

    नेपाल एरलाइन्सको एयर बस हो या जुन हवाई जहाजमा भएपनि ८ १० सीट त अझै खाली होला अलि भरेर लागे हुन्छ / जनताको पैसाले यी सबै लाइ भत्ता र खान बस्न पुगी हाल्छ नि!
    के को चिन्ता! घुमौं घुमौं/ पहिला भएको भए एमालेको मात्र कोटा जान्थ्यो अब त माओबादी को पनि त हाल्नु पर्यो नि ५० ५० होइन र?

    Reply
  7. Dev says:
    June 19, 2018 at 1:16 am

    फ्री होला पैसा लाग्ने भए को जन्ठेयो र

    Reply
  8. Roshan Limbu says:
    June 19, 2018 at 12:15 am

    रिखी गमला कहिँ कतै नछुट्ने भो.

    Reply
  9. Milan says:
    June 19, 2018 at 12:09 am

    चाइना को रास्ट्रपति नेपाल आउँदा कति जना delegates आयो कुन्नि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme