ललितपुरको जाउलाखेलमा राष्ट्रपति तथा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भोटो देखाउन सकिने बित्तिकै रातो मच्छिन्द्रनाथको मूर्ति रथबाट निकालियो र लगियो बुंगमतिस्थित उनकै मन्दिरमा। तर नख्खुदेखि बुंगमतिसम्मको बाटो पूरै परालको आगोले दन्कियो। किन? हेर्नुस् पूरा भिडियो
पहिला–पहिला बिजुली नभएको बेलामा मत्स्येन्द्रनाथ ल्याउँदा बाटो उज्यालो पार्नको लागि यसरी छ्वाली बाल्ने गरिएको होला ।