आजभन्दा ५७ वर्षअघि अर्थात् विक्रम संवत् २०१८ सालमा सरकारी कलेजको मासिक शुल्क कति थियो होला? अनुमान लगाउन सक्नुहुन्छ?
तपाईँले अनुमान गर्नुभएको रकम भन्दा बढी भयो कि घटी? हेर्नुस् त्यतिबेला निस्किएको नेपाल गजेटको सूचना।
त्यतिबेला आइए र आइकम भन्दा आइएस्सी पढ्न दुई रुपैयाँ महँगो रहेछ। अनि आइएस्सी र बीएस्सीको शुल्कको फरक पनि दुई रुपैयाँ नै रहेछ।
कति सस्तो हो !!! अहिले १००० ले गुना गरे पनि पुग्दैन !!!