Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइएस्सी भन्दा बीएस्सी पढ्न दुई रुपैयाँ महँगो : ५७ वर्षअघिको कलेज शुल्क

Posted on April 18, 2018 by Salokya


आजभन्दा ५७ वर्षअघि अर्थात् विक्रम संवत् २०१८ सालमा सरकारी कलेजको मासिक शुल्क कति थियो होला? अनुमान लगाउन सक्नुहुन्छ?

तपाईँले अनुमान गर्नुभएको रकम भन्दा बढी भयो कि घटी? हेर्नुस् त्यतिबेला निस्किएको नेपाल गजेटको सूचना।

त्यतिबेला आइए र आइकम भन्दा आइएस्सी पढ्न दुई रुपैयाँ महँगो रहेछ। अनि आइएस्सी र बीएस्सीको शुल्कको फरक पनि दुई रुपैयाँ नै रहेछ।

1 thought on “आइएस्सी भन्दा बीएस्सी पढ्न दुई रुपैयाँ महँगो : ५७ वर्षअघिको कलेज शुल्क”

  1. sujan maharjan says:
    April 24, 2018 at 5:58 am

    कति सस्तो हो !!! अहिले १००० ले गुना गरे पनि पुग्दैन !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme