Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मानुषीको बिहे नहुँदै बाबुराम भट्टराईकी नातिनी हुर्किसकिछिन्, चिन्नुहुन्छ? टाइम्स अफ इन्डियाका अनुसार यी हुन्

Posted on March 21, 2018March 21, 2018 by Salokya


यी महिला चिन्नुहुन्छ? यिनको नाम जनिशा भट्टराई हो। टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा दुई वर्षअघि छापिएको समाचार पत्याउने हो भने यिनी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी नातिनी हुन्। भट्टराईको एक मात्र पत्नी हिसिला यमि र एकमात्र छोरी मानुषी यमि भट्टराई भएको तपाईँ हामीले थाहा पाएका हौँ। मानुषीको बिहे पनि जेकेन्द्रसित सन् २०१६ मा मात्रै भएको हो। यो समाचार त बिहेभन्दा अघि २०१५ को डिसेम्बर ३० मा छापिएको रहेछ। कसरी यी बाबुरामकी नातिनी बनिन् त?

समाचारमा उल्लेख भए अनुसार Trust Me Foundation का चेयरपर्सनसमेत रहेकी जनिशा भट्टराईको फेसबुक यो हो।

समाचारमा टाइम्स अफ इन्डियाले संघीय मन्त्रीकै कोट लिन भ्याएछ। मन्त्रीले पनि पूर्व प्रधानमन्त्रीकी नातिनीको व्यक्तिगत भ्रमण भए पनि भनेका रहेछन्-

When TOI sought the views of union textile minister, Santosh Gangwar on the issue, he said, “Even though the visit of the former PM’s granddaughter was personal, she tried to draw our attention towards the problems faced by her country and we understand the plight of the people from Nepal.”

भारतीय मिडियालाई दह्रै मुर्गा बनाएका रहेछन् जे होस् 🙂

काठमाडौँ महानगरपालिकामा उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी जनिशाले ८१ भोट ल्याएकी थिइन्।

7 thoughts on “मानुषीको बिहे नहुँदै बाबुराम भट्टराईकी नातिनी हुर्किसकिछिन्, चिन्नुहुन्छ? टाइम्स अफ इन्डियाका अनुसार यी हुन्”

  1. Hari says:
    April 5, 2018 at 10:26 am

    कान्तिपुरका भुषण दाहालले करिब १ दशक अघि अन्तर्वार्ता लिएका थिए नि, रसेन्द्र भट्टराईको, हो तीनैकी कान्छी छोरी हुन् यिनी ।

    Reply
  2. rohit deuja says:
    March 28, 2018 at 4:28 pm

    जनिषा बालुवाटार मा बस्छिन र
    चुडामणि
    भट्टराई
    को नातिनी
    नत्वार्लाल
    रसेंद्र भट्टराई
    र नुतन को
    छोरि
    हो

    Reply
  3. Sunny says:
    March 26, 2018 at 3:30 am

    Times of India is same BS bias news as FOX in America !! some stupid un educated radical population believes white is black and black is white…lol,,they are running business out of fantasy news !!!

    Reply
  4. ma nepali says:
    March 23, 2018 at 4:15 pm

    Salokya ji, here is something for the students of investigative journalism – Janisha Bhattarai is/was associated with an organization formed by middle-eastern man. His CV appears on that organization’s website. Also a picture of him with Nepali princess (Janisha, no surprise there). This man has a degree from a fake institution. This fake institution presented an award to a popular Indian artist in 2015 (The Hindu).

    Did you say “enough already….”?

    Reply
  5. Ma Nepali says:
    March 23, 2018 at 5:03 am

    Is she not the daughter of Rassendra Bhattarai, the fake billionaire ?

    Reply
  6. Narayan says:
    March 23, 2018 at 2:41 am

    मैले त यस्तो पनि भेटे त

    https://www.onlinekhabar.com/2014/11/205193

    Reply
  7. rasmi says:
    March 22, 2018 at 8:27 am

    हाहा हाहाह कति हास्नु हौ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme