Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन वर्षअघि आजकै दिन प्रचण्डले भनेका थिए- एमाले भन्ने पार्टीको कामै छैन

Posted on February 28, 2018 by Salokya

फेसबुकको ‘अन दिस डे’ फिचर पनि निकै काम लाग्नेछ। कहिलेकाहीँ वर्तमानले बिर्साइसकेका कुराहरु यसले खोतल्छ। एमालेसित एक भइसक्यो ‘ता’ मात्र घोषणा बाँकी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले पार्टीको बारेमा आलोचना गरेको अहिले हामी कल्पना पनि गर्न सक्दैनौ। तर तीन वर्षअघि आजकै दिन प्रचण्डले एउटा भाषण गरेका थिए खुलामञ्चमा। त्यसमा उनले एमाले भन्ने पार्टीको कामै छैन पो भनेका रहेछन्। भाषणको भिडियो हेर्दा कमेडी सिरियल हेर्दा नउठ्ने हाँसो उठ्यो।

हेर्नुस् भिडियो –

हुन पनि प्रचण्डले ठीकै भनेका हुन्। एमाले भन्ने पार्टीको कामै छैन भने पनि जनताले एमालेलाई ठूलो पार्टी बनाइदिइहाल्यो। अब एमाले नामको पार्टी नहुने नै भयो नि। माओवादी मिसिएपछि पार्टीको नामै परिवर्तन हुने भइहाल्यो।

3 thoughts on “तीन वर्षअघि आजकै दिन प्रचण्डले भनेका थिए- एमाले भन्ने पार्टीको कामै छैन”

  1. madan bajracharya says:
    March 2, 2018 at 12:34 am

    नेपालमा हामीले नाम सिट व्यक्तिको रुप नियत नीति बिचार नमिल्ने नमुनाहरु धेरैनै देख्दै आयको हो/ तर यसको (छविलाल अर्थात बदलिरहने रुप) भने नाम सिट यसको बदलिरहने रुप नीति र नियत ठ्याक्कै मिल्छ/ हुनत यति गर्न नसकेको भय यो आज जहा छ त्याहा हुन् सक्ने ब्यक्तिनै होईन/

    Reply
  2. nimesh, KTM says:
    March 1, 2018 at 10:22 am

    जस्ता मान्छे त्यस्तै प्रवृति देखाएछ . आखिर त्यसैको सरण लम्पसार हुनै पर्यो विचार कसलाई पो भनौ !!!

    Reply
  3. prithvi says:
    March 1, 2018 at 3:49 am

    क्यामरा ले प्रचण्ड को मुख देखाउन भन्दा त्यो “हो….” भनेर कराउने भेडा हरु को मुख मा फोकस गरे राम्रो हुनेथियो किनकि येस्तै भेडा हरु ले गर्दा ठग नेता तयार भै रहेका छन्

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme