Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चिन्नु हुन्छ नयाँ १ सय ९० जना शहिदलाई?

Posted on January 29, 2018 by Salokya

सरकारले माघ ३ गते १ सय ९० जना नयाँ शहिदको घोषणा गरेको थियो। शहिद दिवस माघ १६ गते हो। विदा पनि छ। विदाको दिन तपाईँलाई होमवर्क- चिन्नुहुन्न भने खोजेर चिन्नुस् यी नवघोषित शहिदहरुलाई।

5 thoughts on “चिन्नु हुन्छ नयाँ १ सय ९० जना शहिदलाई?”

  1. prabhat says:
    January 31, 2018 at 10:19 pm

    Sahid sacibalaye pashupati aaryeghat bahira rakhe kaso hola? Lagat rakhna sajilo hunthiyo!

    Reply
  2. dor prasad says:
    January 30, 2018 at 11:29 pm

    देश को लागि सहिद लै छोटकरी मा सहिद बनिन्छ .. तर नेपाल मा सहिद त हो कसको लागि, परिवार को लागि ? आफनै लागि ? पैसा / देश को ढुकुटी को लागि … भन्ने बुझनु पर्छ …

    Reply
  3. dor prasad says:
    January 30, 2018 at 8:42 pm

    सहिद बनाउनु पर्छ भनि आन्दोलन गर्ने देश
    पैसा को लागि सहिद बनाउने देश

    Reply
  4. sandip says:
    January 30, 2018 at 2:06 am

    नेपाली शब्द कोषमा शहिद शब्द को परिभाषा (अर्थ ) बदल्नु पर्यो

    Reply
  5. dor prasad says:
    January 29, 2018 at 10:42 pm

    नेपाली पैसा को भाउ त घट्यो घट्यो …
    सहिद को भाउ घटाउने थुक्क मेरो देश !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme