Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कति ‘सस्तो’ प्रशासकीय अधिकृत !

Posted on January 14, 2018 by Salokya

जुम्लाको चन्दननाथ नगरपालिकाले पुस २९ गते नेपाली भाषाको पत्रिका नयाँ पत्रिकामा एउटा विज्ञापन छाप्यो। नेपाली भाषाको पत्रिकामा अङ्ग्रेजी भाषामा विज्ञापन छाप्न किन रहर लागेको हो, थाहा भएन। अङ्ग्रेजीमा छापिए पनि सही छापिए त हुन्थ्यो नि, हेर्नुस् त हालत।

विज्ञापनको सबैभन्दा मुनि प्रमुख प्रशासकीय अधिकृत लेख्नुपर्ने ठाउँमा चिफको ठाउँमा चिप पो भएछ।

कहाँ प्रमुख चिफ, कहाँ सस्तो चिप।

यस्तो विज्ञापन छापेर उनी साँच्चिकै चिप देखिए नि, हैन र ?

 

10 thoughts on “कति ‘सस्तो’ प्रशासकीय अधिकृत !”

  1. बिजय तामाङ says:
    January 22, 2018 at 7:43 am

    यो अंग्रेजी सूचनामा पूरै ब्याकरणीय गल्ती छ ।

    Reply
  2. Prahlad says:
    January 17, 2018 at 11:53 am

    प्रस्टै छ नि, चिफ प्रशासकीय अधिकृत नहुँदा चिप (भाइ भारदार) ले निकालेको विज्ञापन एस्तो नभएर कस्तो हुने त ? दोश्रो कुरा, ब्यबाहारिक ज्ञान लोकसेवामा सोधिन्छ र ? नेपाली माटो-पानीमा बनेको विज्ञापन मलाई त राम्रो लाग्यो । यो भन्दा बढी आशा गर्‍यो भने त बढी नै एम्बीसिएस भयिएन र ?

    Reply
  3. Prakash says:
    January 16, 2018 at 9:06 am

    I read the body of the notice several times and I am unable to make sense of what this notice is about. Can I interpret it roughly as “Please go to our office and read the notice board if you want to know the cost of survey/design for this road”?

    Reply
  4. Pravat says:
    January 16, 2018 at 12:39 am

    अंग्रेजी मोह !

    Reply
  5. jitu says:
    January 15, 2018 at 9:26 pm

    बिद्दता प्रदर्शन गरेको होला अंग्रेजीमा

    Reply
  6. Achyut Tiwari says:
    January 15, 2018 at 11:04 am

    यो jumlaand भनेको चाँहि के हो नी ?

    Reply
  7. Milan says:
    January 15, 2018 at 11:49 am

    लोकसेवा त पास गरेरै जागिर खाएको होला/ नेपालको लोक सेवा आयोगको बेइज्जत !

    Reply
  8. kedar dahal says:
    January 15, 2018 at 5:05 am

    Contact लेख्नु पर्ने ठाउमा contract लेखेको मा चै खोइ त आँखा पुगेको ?

    Reply
  9. chandra says:
    January 15, 2018 at 4:20 am

    jumlaand – should be capital J, no space between 2 words.

    Reply
  10. Ramesh says:
    January 15, 2018 at 12:24 am

    मात्री भाषा अंग्रेजी भकोले पनि बुज्न नसक्ने गरि “अंग्रेजी” मा बिज्ञापन छाप्ने कत्रो रहर हो | पुरै सूचनानै के हो हो पत्ता लगाउन सकिएन | नेपालीमै (झन् यो त सरकारी काम काज को लागि भएपछि ) सूचना प्रकाशित गर्या भए के जान्थ्यो ? मान्छे को सोचाई नै निच भएपछि के गर्नु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme