Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शून्य मौज्दातमा ब्याज दिने रे, कति पाइन्छ त?

Posted on January 14, 2018 by Salokya

सिभिल बैँकको एउटा विज्ञापन आजभोलि मिडियामा देख्न पाइन्छ। त्यसमा लेखिएको छ शून्य मौज्दातमा ८.५० प्रतिशत वार्षिक ब्याजदर। क्या गजबको विज्ञापन। शून्य मौज्दात अर्थात् बैँकमा पैसै नभए पनि ब्याज दिने ! 

कति आउँछ त ब्याज?

शून्य नै।

अर्थात् शून्य रकम खातामा भए त्यसबाट आउने ब्याज शून्य नै हुन्छ। साढे ८ प्रतिशत मात्र हैन साढे ८ हजार प्रतिशत ब्याज दिने भने पनि पाउने शून्य नै हो। किनभने शून्यलाई जतिले गुणन गर्नुस् शून्य नै हुन्छ।

तर पनि जनता झुक्याउन मजाको विज्ञापन बनेको छ- शून्य मौज्दातमा ब्याजदर भन्दै।

गजब छैन त?

5 thoughts on “शून्य मौज्दातमा ब्याज दिने रे, कति पाइन्छ त?”

  1. Mahesh Thapa Chhetri says:
    January 14, 2018 at 11:43 pm

    सहि हो सहि।

    Reply
  2. Pradeep Bahadur Gubhaju says:
    January 14, 2018 at 4:21 pm

    pagal organization ko pani kami chaina nepal ma. j bole ni hune je gareni hune.

    Reply
  3. हरि कार्कि says:
    January 14, 2018 at 3:36 pm

    रकम नै नारखी ब्याज पाइने रैछ

    Reply
  4. Laxman Grg says:
    January 14, 2018 at 3:28 pm

    Sunya maujdatma khata kholna sakine paisa jammagare 8.5% interest paine ho hajur bujera buchpachaune

    Reply
  5. Dhurba Prasad Sapkota says:
    January 14, 2018 at 3:15 pm

    Hahahha gajjab ko idea manche fasaune

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme