Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी अफिसमा माग्नेहरु

Posted on November 11, 2017November 11, 2017 by Salokya

सरकारी अफिसहरु हैरान हुने गरी ‘माग्नेहरु’बाट सताइँदा रहेछन्। केही दिनअघि एउटा कामले नापी कार्यालय पुग्दा त्यहाँको सूचना पाटीमा यस्तो एउटा सूचना रहेछ।

आर्थिक सहयोग र विज्ञापनका कुरा त सुनिएकै थियो। इन्धन अर्थात् पेट्रोल, डिजेल माग्नेहरु पनि हुँदा रहेछन्। नापी कार्यालय आयल निगम हैन। आयल निगमै भए पनि सित्तैमा पेट्रोल डिजेल दिने कुरा आउँदैन। तर यस्तो कार्यालयमा पनि इन्धनको कूपन मागेर हैरान गर्नेहरु हुँदा रहेछन्। त्यही भएर सूचना नै टाँस्नुपर्‍यो।

यो सूचना देखेपछि माग्नेहरु कम भए कि भएनन् होला त?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme