Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज अन्नको कला देखाउने पूर्णिमा, गज्जब छैन त !

Posted on November 4, 2017November 5, 2017 by Salokya


यो गजबको कला कात्तिक पूर्णिमाको अवसरमा असनको अन्नपूर्ण मन्दिरअघिल्तिर बनाउँदै गरेको बेला खिचिएको हो। यो गजबको कलामा प्रयोग भएका अन्नहरु के-के हुन् त ? हेर्नुस् भित्र।

कात्तिक पूर्णिमालाई उपत्यकाका रैथाने नेवार समुदायले सकिमिला पुन्हिका रुपमा मनाउँछन्। यो पर्वमा टोल-टोलमा अन्न (हलिमलि) प्रदर्शन गर्ने चलन छ। प्रदर्शनपछि यसलाई प्रसादका रुपमा बाँडिन्छ।

कसरी बनाइन्छ? बनाउँदै गरेको भिडियो हेर्नुस्-

माथि भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्

सामाजिक सञ्जालमा देखिएका केही थप कला

सकिमना पुन्हि
अाज हाम्राेतिर बनेका अन्नका मण्डला । pic.twitter.com/dUmACK4fb7

— Uttam Ranjitkar (@ranjitkar_uttam) November 4, 2017

2 thoughts on “आज अन्नको कला देखाउने पूर्णिमा, गज्जब छैन त !”

  1. enlight nepal says:
    November 12, 2017 at 6:22 pm

    Thanks for sharing this wonderful content about us and our history behind. I like it so much and suggest other also to read and see his other articles as well. Hats up to you guys for your effort.

    Reply
  2. Prakash says:
    November 4, 2017 at 10:32 pm

    धन्यवाद सालोक्य ज्यू, हाम्रो संस्कृतिको सम्पन्नता देखैदिबुभाएकोमा .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme