Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हनुमानढोकामा मध्यरात हुन लाग्दा ‘पराल युद्ध’

Posted on September 11, 2017September 11, 2017 by Salokya


काठमाडौँमा धूमधामका साथ आठ दिनसम्म मनाइने इन्द्रजात्राको आइतबार अन्तिम दिन। महिलाले मात्र तानेर कुमारीको रथ परिक्रमा गरी वसन्तपुरमा फर्काइसकिएको थियो। एमाले नेतृ छँदा कुमारी प्रथाको विरोधमा राखेको अभिव्यक्तिले विवादित बनेकी विद्या भण्डारी राष्ट्रप्रमुखको रुपमा कुमारीको दर्शन गर्न कुमारी घर पसेको केही समयमा इन्द्रजात्राको लिङ्गो साइत हेरेको समयमा ढालियो। मध्यरात हुन लागेको थियो। लिङ्गो ढाल्ने बित्तिकै लिङ्गोको टुप्पोमा रहने भोगटे लिन तँछाड मछाड भयो। कुन चाहिँले पो हो त्यो पायो। त्यसपछि सुरु भयो, पराले युद्ध। त्यहाँ राखिएका परालले एकअर्कालाई हान्दै सुरु भयो रमाइलो। एकैछिनमा त्यो ठाउँमा परालबाहेक केही देखिएन। हेरौँ त्यो रमाइलोका केही फोटो र भिडियो।

हेर्नुस् भिडियो (भिडियो तल नखुले यहाँ क्लिक गरी हेर्नुस्)

इन्द्रजात्राका थप भिडियो-

नेपालकै सबैभन्दा ठूलो आकृति भएको मूर्तिबाट बगेको जाँडको प्रसाद खान महिलाको भीड

इन्द्रजात्रा

मध्यरात काठमाडौँका गल्ली डुल्ने अनौठो आकृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme