Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छक्कापञ्जालाई खाली टेन्सनै टेन्सन, अर्को गीतको पनि लय चोरिएको आरोप

Posted on August 28, 2017August 28, 2017 by mysansar


छक्कापञ्जा २ सुरुदेखि नै टेन्सनको विषय बनिरहेको छ। यसको पहिलो गीत ‘हिलो लाग्ला नाइलनको सारीमा’ गीत पुरानै गीतसँग मिलेको तर क्रेडिट नदिइएको भन्दै निकै आलोचना भयो। बल्लबल्ल यो कुरा साम्य भएर आज अर्को गीत म त यता किनारामा (झ्याम्म झ्याम्म) रिलिज भएको के थियो, फेरि अर्को पुरानो गीतसँग लय मिलेको भनेर कुरा उठिहाल्यो। आज रिलिज भएको गीत हरिवंश र आस्था राउतले गाएका हुन् भने संगीत किरण कँडेलको हो। लय मिलेको भनिएको गीत चाहिँ पुरानो फिल्म देवर बाबुको हो। हेरौँ दुई वटै गीत

हिलो लाग्ला गीतमा जस्तै यो गीत पनि लोकगीत हो भनेर बच्ने उपाय भने छ।

तर राजेश पायल राईले बोलिसके

छक्का पञ्जा २ को गीत (तल नखुले यहाँ क्लिक गरी हेर्नुस्)

देवर बाबु फिल्मको गीत (तल नखुले यहाँ क्लिक गरी हेर्नुस्)

14 thoughts on “छक्कापञ्जालाई खाली टेन्सनै टेन्सन, अर्को गीतको पनि लय चोरिएको आरोप”

  1. धर्मराज घिमिरे says:
    August 31, 2017 at 6:30 am

    दिपकजी का कुनै फिल्ममा थानकोट काटेका सिन छैनन् | खाली घर वोरिपरीका खेत बारी, मन्दिर, पुराना घर, गुहे बाटा आदि | केही नौलो पन छैन | झुर सेटिंग | हुन त टाढा जाँदा खर्च हुन्छ अनि नाफै नाफा कसरी होस् | तर गाउघरलाई कम आंकलन गरेको होइन नि, भेराइटी छैन भनेको | जे होस् आक्रमक प्रचारको नाममा झुक्याएर पैसा सोहोर्नु भन्दा राम्रो बस्तु दिएर रिजनेबल कस्ट लिएमा इज्यत जान्न | १-२ पटक त जसले जसलाई पनि झुक्याउन सक्छ नि |

    Reply
  2. Samir Sharma says:
    August 30, 2017 at 6:26 pm

    दिपक र दीपाले सस्तो र कमर्सियल फिल्म बनाउने चक्करमा गर्न चाही जे पनि सक्छन ,, सजिलो कथावस्तुमा धेरै पैसा कमाउने यिनीहरुको धन्दा नै भयो ,, दिपक दीपाका सबै फिल्म सस्ता र हावा कथामा आधारित छन् |

    Reply
  3. Thakur says:
    August 29, 2017 at 5:26 pm

    मैले यी दुवै गीत दोहोर्याई-दोहोर्याई धेरै पटक सुने | प्रमुख चोर यो गीत लेखक हो | जसरी देवर बाबु फिल्ममा एकनारायण भण्डारीले हरेक पहिलो अन्तरामा प्रकृति र दोश्रोमा माया गरी लेखेका छन्, यो गीत पनि त्यसरी नै लेखिएको छ | यो लेखेकको आइडियाले नै संगीतकारले संगीत भरे जस्तो छ | नत्र शब्दसंयोजन चोरी गरी पनि संगीत मिल्दैन | दीपक-दिपा त चोर भै हाले धेरै कुराले कुराले |

    Reply
  4. सर्मिला says:
    August 29, 2017 at 12:30 pm

    यो दिपक राज गिरि भन्ने जन्तुले नचोरी केही गर्न नसक्दो रहेछ भन्ने प्रमाणित भयो | यसका डाइलग, कथा र एक्सन पनि बिभिन्न हिन्दी मुभीको बिचबिचको जस्ताको तस्तै चोरिएको छ कि केही तोडमोड गरिएको छ | आफै सुपरहिट भन्दै प्रचार गर्दै, नेताहरुलाई फ्री मा मुभी देखाउंदै राम्रो भन्न लगाएर सर्बसाधारणको बुद्धि भुटेर हेर्न बाध्य पारेर पैसा लुटेर यति कमायो र उति कमायो भन्ने फुर्ति लागौछ अझै काम न काज को मुभी को | छक्का पन्जा कहिँ का |

    Reply
  5. Sudeep Bista says:
    August 29, 2017 at 8:06 am

    There is no resemblance…Lok/folk songs sounds similar in many occasions…but this is not a copy of ….at lest not the once claimed for… !!!

    Reply
  6. Anu Shrestha says:
    August 29, 2017 at 1:16 am

    Worst song

    Reply
  7. Sridhar Gaire says:
    August 28, 2017 at 10:33 pm

    चर्चा मा ल्याउनको नाटक मात्र हो

    Reply
  8. RK Magar says:
    August 28, 2017 at 9:57 pm

    सबै गीत चोरेरै हित हुने भयो छक्का पन्जा२

    Reply
  9. Shree Krishna Dhaubaji says:
    August 28, 2017 at 9:05 pm

    Jhoor geet

    Reply
  10. Laxmi Tamang-Benker says:
    August 28, 2017 at 7:44 pm

    Khasai ramro chaina hai yo geet sorry. …

    Reply
  11. Anish Rijal says:
    August 28, 2017 at 4:26 pm

    यो सब गित हिट बनाउने प्रोपोगन्डा हो !

    Reply
  12. Nabin Nischal says:
    August 28, 2017 at 4:22 pm

    Pahile sabai audience harulai jhukkayara lutyo ahile huda huda srastha harulai nai lutna thalyo….im sure yiniharuko kunai movie herne chhaina…

    Reply
  13. Bhim Raj Ghale says:
    August 28, 2017 at 3:06 pm

    nam nai ta xaka panja ali lai nam anusar kam ta garnai paryo ni hahaha

    Reply
  14. Bek Ale says:
    August 28, 2017 at 3:02 pm

    चोरै चोरको बसोबास भएको मेरो देश नेपाल

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme