Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दिल्लीमा प्रधानमन्त्री देउवाको व्यस्त दिन, हेरौँ फोटोहरु

Posted on August 25, 2017August 25, 2017 by Salokya

दिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा आज निकै व्यस्त रहे। बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरदेखि राजघाटमा पुष्प अर्पण अनि उच्चस्तरीय भेटघाटहरु र वार्ता, संयुक्त प्रेस ब्रिफिङ, सिभिक रिसेप्सन। नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट प्राप्त केही फोटोहरुमा हेरौँ देउवाको दिल्ली दैनिकी।


The Prime Minister, Shri Narendra Modi welcomes the Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on August 24, 2017.

The Prime Minister, Shri Narendra Modi welcomes the Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on August 24, 2017.
The Prime Minister, Shri Narendra Modi and the Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on August 24, 2017.

The Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba signing the visitors’ book, at Hyderabad House, in New Delhi on August 24, 2017.
The Prime Minister, Shri Narendra Modi is also seen.
The Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba meeting the President, Shri Ram Nath Kovind, at Rashtrapati Bhavan, in New Delhi on August 24, 2017.
The Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba calling on the Vice President, Shri M. Venkaiah Naidu, in New Delhi on August 24, 2017.

2 thoughts on “दिल्लीमा प्रधानमन्त्री देउवाको व्यस्त दिन, हेरौँ फोटोहरु”

  1. बिमल says:
    August 25, 2017 at 6:18 pm

    भारतले असमान संघि गर्नु को कारण थाहा छ नेपाली जन हो?
    भिकारी झैं नेपाली प्रधान मुन्तरी माग्न जान्छन् | भारतले पछी बास्तबमा केही दिंदैन तर त्यो बेलाको बोलीले यो दिन्छु र त्यो दिन्छु भन्छ | भोजमा भारतले जाँड रक्सि, लड्डु पेडा पनि धमला जस्ता पत्रकार सहितलाई छेरुन्जेल खुवाउँछ नेपालका भिकारी मख्ख पर्छन र जे त्यो सन्धिपत्रमा जे लेखिएको भए पनि नहेरी सही धस्कौउंछन् |
    आखिर देश थला पर्छ अहिलेको बाढीमा झैं |

    Reply
  2. प्रविण says:
    August 25, 2017 at 12:56 pm

    काम कुराे एकतिर कुम्लो बोकि दिल्ली तिर भनेको यहि हो । बिचरा गारो छ नेपालका प्रधानमन्त्रीलाई पनि ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme