Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको भन्दै फेसबुकमा राखिएका फेक फोटोहरु

Posted on August 14, 2017August 15, 2017 by Salokya


बाढीले नेपाललाई आक्रान्त बनाइरहेको बेला फेसबुकमा लाइक र ट्विटरमा रिट्विटको खेती गर्नेहरुले भारतदेखि बंगलादेश र चीनसम्मका फोटोहरु राखेर झुक्याइरहेका छन्। यस्तै केही फोटोहरु यहाँ संकलन गरेका छौँ। यो माथिको फोटो भारतको विहार राज्यको किशनगञ्जको हो।


असली फोटो।

अर्को फेक फोटो

असली फोटो चीनको हो-

फेक फोटो ३

यो बंगलादेशको फोटो हो। वास्तविक फोटो

फेक फोटो ४
फेसबुकमा निकै सेयर भइरहेका फोटोहरु मध्ये यो पनि एउटा हो।

तर यो फोटो पनि नेपालको नभएर बंगलादेशको चक्रवातपीडितको हो। हेर्नुस् ओरिजिनल फोटो-

7 thoughts on “नेपालको भन्दै फेसबुकमा राखिएका फेक फोटोहरु”

  1. प्रविण says:
    August 20, 2017 at 12:14 pm

    भुकम्पमा पनि यस्ता फोटोहरुको खेती धेरै भएको थियो ।

    Reply
  2. प्रविण says:
    August 20, 2017 at 12:12 pm

    सुन्नमा आए अनुसार यसपालीको बाढीले नेपालमा त धेरै क्षति गर्‍यो नै तर भारतमा नेपालमा भन्दा बढि क्षति भएको छ । त्यसको बारेमा त न्यूजवालाहरुले केही प्रकाशन र प्रशारण गरेका छैनन् । कि भारतमा चीनसंग हुन लागेको लडाईको कारण पत्रकारहरु दुलाभित्र छिरका हुन् ?

    Reply
  3. Shankar says:
    August 15, 2017 at 8:43 am

    देश को गरिबी र बिजोक देखाएर खान पल्केका हरु को तिकडम गर्नेको मूल जरो वाहि नेपाल को शिर्ष भनाउदा नेताहरुको दैलोमा गएर टुंगिन्छ |
    धेरैको आश छ , स्थानीय निकाय को चुनाब भयो अब बिकाश निमार्ण होला |
    तर बिल्कुल गलत कुरा हो , शिर्ष र केन्द्रिय नेताहरु खाने अरु कार्यकर्ता टुलु टुलु हेरेर बस्ने गर्दा आफ्नो खाने मुहान नै टुट्ने डर ले कार्यकर्ताको मुख मा बुझो लगाउन चुनाब गराएका छन् यिनले |
    न भए लग्बग देश को बजेट जति घुस खाने चुडामणि ले सफाई पाउछ ?

    ललित पुर् मा एकै चोटी स्थानीय कर ब्यापक रुप मा बढाएर जनताले मेयरको अफिश घेर्न जानुपर्ने अबस्था किन आयो ?

    Reply
  4. Ram Babu Shrestha says:
    August 15, 2017 at 2:26 am

    हो, पुराना फोटोहरु पनि राख्ने गरेको छ, िबदेशका फोटोहरुला नेपालको हो भन्छन । यस्तो गर्नु राम्रो होइन ।

    Reply
  5. Kundan Parajuli says:
    August 14, 2017 at 5:40 pm

    लाईक र कमेन्ट खेति मात्र हैन gofundme र यस्तै अरु साइट बाट रकम कुम्ल्याउन पल्केका हरू पनि छन् । सतर्क हुन पर्ने बेला ।
    https://m.facebook.com/story.php?story_fbid=796135727233475&id=100005111640491

    Reply
  6. Pratik Shrestha says:
    August 14, 2017 at 5:07 pm

    That’s why I like this page…

    Reply
  7. Balkrishna Dahal says:
    August 14, 2017 at 5:00 pm

    मलाई पनि दिक्क लागेर एक दुई जनाको पोस्टमा एउटा फोटोको लिंक राखिदिएको अब ‘भारतिय दलाल’ भन्ने अपुर्व गिफ्टको आश गर्नु बाहेक के गरु!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme