बाढीले नेपाललाई आक्रान्त बनाइरहेको बेला फेसबुकमा लाइक र ट्विटरमा रिट्विटको खेती गर्नेहरुले भारतदेखि बंगलादेश र चीनसम्मका फोटोहरु राखेर झुक्याइरहेका छन्। यस्तै केही फोटोहरु यहाँ संकलन गरेका छौँ। यो माथिको फोटो भारतको विहार राज्यको किशनगञ्जको हो।
असली फोटो।
अर्को फेक फोटो
असली फोटो चीनको हो-
फेक फोटो ३
यो बंगलादेशको फोटो हो। वास्तविक फोटो
फेक फोटो ४
फेसबुकमा निकै सेयर भइरहेका फोटोहरु मध्ये यो पनि एउटा हो।
तर यो फोटो पनि नेपालको नभएर बंगलादेशको चक्रवातपीडितको हो। हेर्नुस् ओरिजिनल फोटो-
भुकम्पमा पनि यस्ता फोटोहरुको खेती धेरै भएको थियो ।
सुन्नमा आए अनुसार यसपालीको बाढीले नेपालमा त धेरै क्षति गर्यो नै तर भारतमा नेपालमा भन्दा बढि क्षति भएको छ । त्यसको बारेमा त न्यूजवालाहरुले केही प्रकाशन र प्रशारण गरेका छैनन् । कि भारतमा चीनसंग हुन लागेको लडाईको कारण पत्रकारहरु दुलाभित्र छिरका हुन् ?
देश को गरिबी र बिजोक देखाएर खान पल्केका हरु को तिकडम गर्नेको मूल जरो वाहि नेपाल को शिर्ष भनाउदा नेताहरुको दैलोमा गएर टुंगिन्छ |
धेरैको आश छ , स्थानीय निकाय को चुनाब भयो अब बिकाश निमार्ण होला |
तर बिल्कुल गलत कुरा हो , शिर्ष र केन्द्रिय नेताहरु खाने अरु कार्यकर्ता टुलु टुलु हेरेर बस्ने गर्दा आफ्नो खाने मुहान नै टुट्ने डर ले कार्यकर्ताको मुख मा बुझो लगाउन चुनाब गराएका छन् यिनले |
न भए लग्बग देश को बजेट जति घुस खाने चुडामणि ले सफाई पाउछ ?
ललित पुर् मा एकै चोटी स्थानीय कर ब्यापक रुप मा बढाएर जनताले मेयरको अफिश घेर्न जानुपर्ने अबस्था किन आयो ?
हो, पुराना फोटोहरु पनि राख्ने गरेको छ, िबदेशका फोटोहरुला नेपालको हो भन्छन । यस्तो गर्नु राम्रो होइन ।
लाईक र कमेन्ट खेति मात्र हैन gofundme र यस्तै अरु साइट बाट रकम कुम्ल्याउन पल्केका हरू पनि छन् । सतर्क हुन पर्ने बेला ।
https://m.facebook.com/story.php?story_fbid=796135727233475&id=100005111640491
That’s why I like this page…
मलाई पनि दिक्क लागेर एक दुई जनाको पोस्टमा एउटा फोटोको लिंक राखिदिएको अब ‘भारतिय दलाल’ भन्ने अपुर्व गिफ्टको आश गर्नु बाहेक के गरु!